डा ,बाबुराम भट्टराईको राजनैतिक जीवन खासै सफल हुन सकेन ।हुन त उनको बिचार राम्रो थियो तर राज्यले उनलाइ चिन्न सकेन सायद त्यही भएर अब बाकी जीवन सरल तरिकाले गाउँमा बसेर बिताउन होला वारि जोत्न पो थालेछ्न त।
पुराना यादहरुलाइ बिर्सिएर,पुराना चोटहरुमा मल्हम लगाएर अब नया वर्ष ��०८२ लाई स्वागत गर्नुपर्छ।यो नया वर्षले देशमा, सबैको जीवनमा खुसिको वहार ल्याउन सकोस सबैमा नयाँ वर्षको शुभकामना!
म सानो हुदाको सानो स्मरण सायद त्यो बेला बहुदल पक्षधरको कार्यक्रम थियो।कार्यक्रम हुँदै गरेको प्रहरीले थशा पाएर आयो र पुरै कार्यक्रम बिथोलेर कतिलाइ पक्डिएर लग्यो तर लोकतन्त्रमा त्यस्तो हुदैन आफूलाई मन नपरेको खुलेर बिरोध गर्न पाइन्छ लोक्तन्त्र र राजतन्त्रको फरक यसरी छुटिन्छ।
मानिसलाइ केही गर्दा पनि जस छैन।समयनुसार परिवर्तन भयो भने हेर न कति परिवर्तन भएको हिजो कस्तो थियो आज कस्तो भयो भन्छन् भने समयनुसार परिवर्तन हुन सकेन भने पनि कस्तो पाखे रहेछ समय बदलिएर कहाँ पुगिसक्यो उ भने जस्ताको त्यस्तै भनेर कुरा काट्छ्न।
यो सरकारले यति सारो प्रतिसोधको भावना राख्ला भनेर सायाद कुनै नेपाली जनताले सोचेका थिएनन् होला?के सहकारी ठगीमा रवि मात्र एक्लो पात्र हुन् ?अन्य पार्टीका नेता कार्यकर्ता पनि त उतिकै सम्लग्न छन् तर किन एउटैलाइ मात्र ��रपकड?
यतिखेर हाम्रो देश आन्दोलनमय भएको छ।एकातिर शिक्षकहरुको आन्दोलन,अर्कोतिर कुलमान,रवि,बालेन र सहकारी पिडितहरुको आन्दोलन के यो देशमा अब स्थायी शान्ती कहिल्यै नहुने हो?सधैको आन्दोलन ,नारा जुलुस के गणतन्त्रको उपलब्धि यही हो?
नेपालमा गणतन्त्र आएपछिको नेपाल र नेपालीको अवस्था जुन जनताले कल्पना गरेका थिए त्यो जनताको अपेक्षाअनुसार किन हुन सकेन,कतै हामी गलत मार्गतिर त जाँदै छैनौ ?भनेर राजनैतिक दलले आत्मालिचना गर्नुपर्नेमा उल्टै एकले अर्काको बिरोध गर्नमा समय खर्चेको मात्र पाइयो।
दुइचार जना गरिब जनतालाइ सहयोग गरेजस्तो गर्दैमा ती जनताले दुर्गा प्रसाइलाइ भगवान मानेका छन् ।यथार्तमा दुर्गा प्रसाइको भित्री स्वार्थ कसैले बुझेको छैन ।एउटै ठाउमा अडिक रहन न��क्ने आफ्नो स्वार्थको लागि जतै पनि मिल्न सक्ने महा स्वार्थी हो।
अब यी भ्रष्ट र बुढा नेतालाइ तह लगाउने र देशमा शुसान ल्याउने ,देशमा रोजगारी सृजनाको अवस्था सुधार गर्ने सबै जनताको हातमा छ।अबको चुनाबमा जनताले कुनै पार्टी ,आस्थाभन्दा माथी उठेर कठोर निर्णय लिनुपर्ने अवस्था आइसकेको छ ।यश कुरामा हामी सबै नेपाली जनता सचेत हुनपर्छ है।
हो लोकतन्त्रलाइ हाक्ने सारथीहरु सही भएनन् जसले गर्दा जनताले चाहेजस्तो विकास ,शान्ती ,सुरक्षा हुन सकेको छैन ।यसो हुदैमा लोकतन्त्र नै गलत हुन सक्दैन।लोकतन्त्र मात्र त्यस्तो व्यवस्था हो जहाँ सबैले आ आफ्नो इच्छा अनुसार फुल्न रमाउन पाउछन् ।
काठमाडौ महानगरपालिकाले ज्ञानेन्द्र शाहलाइ मात्र होइन दुर्गा प्रसाईं , ग्यानेन्द्र शाही ,जसजसले आन्दिलनको नेत���त्व गरेका थोए ती सबैलाइ जरिवाना तिराउनु पर्ने हो।
मानिसहरुज क्स्ति अवसरवादी हेर्नुस त राजा ल्याउछौ भनेर देशको मायाले आन्दोलनमा सरिक भएका होलान् भनेको त जनताको जीउधनमा क्षती पुर्याउन चोरी डकैती गर्न पो गएका रहेछन् ।हिजो भाटभटेनी सुपर मार्केट्बाट मान्छेले लुटपाट गरेको ���ेख्दा अचम्मै लाग्यो।