Community Engagement (CE) plays a vital role to address drivers of #AMR. In this blog, our colleague highlights how CE facilitated the scaling up of best practices in Kapilvastu Municipality, Nepal to fight #AMR@CE4AMR@NuffieldLeeds
https://t.co/ZkPZNCPlTK
"Happy #WorldHeartDay2024 ! 🌍❤️ Physical activity is part of our daily routine, and we’re committed to heart health every day. Let’s keep moving for a healthier heart! #HeartHealth#HealthyLiving
"Happy #WorldHeartDay2024 ! 🌍❤️ Physical activity is part of our daily routine, and we’re committed to heart health every day. Let’s keep moving for a healthier heart! #HeartHealth#HealthyLiving
A special vaccination campaign against #polio has been rolled out in all districts of #Kathmandu Valley, will run till 27th July. #MoHP launched this after detection of polio virus in a sample of water in Ktm.
Support the campaign, ensure all eligibles are reached, @HERDIntl
महानगरपालिकाका प्रमुख बालेन शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका हुन् ।https://t.co/iBuhAYDrRt
टिम कपिलबस्तु-हजुरहरूले स्थानिय सरकार,समुदाय र सरोकारवाला संगको सहकार्यमा स्थानीय स्वास्थ्य प्रणाली सम्बन्धि गरिरहनुभएको अनुसन्धान बारेमा हजुरहरूको अनुभव र बस्तुगत यथार्थको जानकारी पाउदा मेरो ज्ञान र बुझाईको दायरा बढेको छ।मेहनत र लगनशिलता लागी धन्यबाद ।
@HERDIntl@ReBUILDRPC
Report says 1 child is being killed in every 10 minutes in Gaza and we are watching this tragedy. Self defense is not a Lisence to kill innocent people. There is an urgent need to declare ceasefire and open humanitarian corridors for people in Gaza including release of hostages.
प्रतिजैविक प्रतिरोध #AntimicrobialResistant समस्या पहिचान र समाधानकालागी प्रणाली सुद्रृढिकरण र समुदाय सहभागिता बिषयमा कपिलवस्तु जिल्ला समन्वय समितिद्वारा तीनतह का सरकारबिच अन्तरक्रिया
नीतिगत स्प्षटता,नियमन,चुस्त संरचना, क्षमता विकास,सरोकारवाला बिच सहकार्य र समुदाय सहभागितामा जोड
#विकासका_गाथा
पक्कै पनि यस्तो बिध्वशकारी काम पुजीगत खर्च बढाउन र राज्यकोषको दुरुपयोग गर्ने नियतले गरिएको होइन!
तर पनि विकासको यस्तो नियती देख्दा मनै कटक्क हुदो रहेछ
राज्यकोषको कसरी उपयोग हुन्छ भन्ने एक दृष्टान्त कलन्की बल्खु सडक खण्डको बर्तमान अवस्था!
#Governance#Devekopment
प्रतिजैबिक प्रतिरोध #AMR मा समुदायको सहभागिता र समाधानको खोज सम्बन्धि #COSTAR अनुसन्धानको लागी Training of Master Trainer सम्पन्न भयो।सहकार्यको लागी @mohpnep लुम्बिनी प्रदेश लगायत कृषि,पशुपन्छि तथा वातावरण सरोकारवाला निकाय प्रति आभार @HERDIntl@arkfoundation1@NuffieldLeeds