जानैको भए मैले नि मन्त्र
भेट्थेँ हामी दुबैको अन्तर,
सायद धेरै सोच्ने भएछु
भित्रभित्रै गलेछु
पीडामा पीडा थपेको हो कि खै,
भित्रबाट हारेको पत्तै पाइन
सोच्दै छु यी जन्मेदेखि देखेका सपना
कसरी पूरा गरूँ?
पशुपतिनाथ मन्दिर भनेको हिन्दूहरूको लागि भ्याटिकन सिटी जस्तो हो, मक्का मदिना जस्तो हो, जेरुसेलम जस्तो हो, अमृतसरको गोल्डेन टेम्पल जस्तो हो। तर करोडौं मान्छे हरुको शिर झुक्ने बागमती नदीको पवित्र किनार कुनै असफल राष्ट्रको डम्पिङ साइट जस्तो बनेको छ।