@MadhuRamanACH एउटाले त्यसबेला पास गर्नै पर्छ नभनेर यसको फैसला संसदले
गर्ने भएकाले संसदमा अघि बढाइयोस भनि दबाब दिएका थिए भने अहिलेकाले चै अमेरिकाबाट ठूलो प्रेसर आएकाले
जसरी पनि पास गर्नै पर्छ भन्छ।
@sagar_shiwakoti@Deepakbasyal1 जसपाले ७६ को ��� अनुसारको सरकारमा तटस्थ रहने भनि गरेको निर्णय रातारात बदलेर ७६ को ५ को सरकारमा सामेल हुने निर्णय गरेको बुझ पचाउनेलाई कुनै जबाफ दिनु आवश्यक त थिएन तैपनि दिएको ।
रमिता नं ६ :- पुर्व सांसदहरुको समुह
रमिता नं ७ :- कानुनका बिद्दार्थी भन्न रुचाउनेहरुको समुह
रमिता न ८:- पत्रकार,अधिकार कर्मीहरुको समुह
रमिता नं. ९ :- पुर्व प्रमुख निर्वाचन आयुक्तको समुह
रमिता न. १०:-योजना आयोगका पुर्ब उपाध्यक्षहरुको नया समुह पनि आएको छ ।
अहिलेका रमिताहरु :
👇️👇️
रमिता नं १ :- पुर्व प्रधानमन्त्रीहरुको समुह
रमिता नं २ :- पुर्व सभामुखहरुको समुह
रमिता नं ३ :- पुर्ब अर्थमन्त्रीहरुको समुह
रमिता नं ४ :- पुर्व प्रधानन्यायधिसहरुको समुह
रमिता नं ५ :- नागरिक समाजका अगुवा (?) हरुको समुह
@GokulPBaskota @TD_Urja @JagadishGhimire चुनाव हुनै सक्दैन भन्ने दुई खुट्टे पशुहरूलाई,हिजो १० गते
सर्वोच्च अदालतको प्राङ्गणमा १४६ मतदाता सहीत सयौं मानिसहरु उपस्थित भई शेरबहादुर देउतालाई प्रधानमन्त्रीमा मतदान गरि चुनौती दिने काम भएको छ।