आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा नआउनु भनेर आदेश दिनलाई हजुरले किन्नु भा हो यो प्लेटफर्म कि हजुरका नातेदारले किनेको हो? विवेकशीलको अस्तित्व मेट्नेले विवेक गुमाउन कुनै प्रहर छोडेनन्। कृपया सिकाउन नआउनु है।
सिट डाउन
बाउले भारी बोकेर हुर्काएको अनि पढाउन बाउसँग पैसा नभएर स्कुल फि समेत अर्कैले तिरिदिएको मान्छे केही बर्षको अन्तरालमा कसरी 89 तोला सुन को मालिक बन्यो यस्को स्रोत के हो? भ्या भ्या..
यहा आघिल्लो रात आफ्नै देशमा सुतेकाहरु भोलिपल्ट बिहान अर्कै देशमा बिउझनु परेको छ।देशको सीमा मिचियो, त्यसैले आज studio बाट होइन सीमाबाटै Live प्रसारण।
https://t.co/jHF4kNsuea
के यो हामी हैसियत बिहिन हुदै गएको सुचक हो?सत्ता जोगियो तर सिमा जोगिएन भने,स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु नहुनुमा फरक हुदैन।एउटा छिमेकी सुरक्षाकर्मी कुट्ने,अर्को छिमेकी हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकीसंग आपसी सम्बन्ध सुमधुर छ भन्दै काप्दै काप्दै गफ चुट्ने?
कथंकदाचित भारतले "हाम्रो सिमाना तिमीहरुले मिचेकै छैन भैगो" भनेपनि "किन मिचेको छैन ?" भनेर एक ट्रक प्रमाण घण्टेहरुले कता कताबाट जुटाई दिईसके । मालिकप्रति यति बफादार कुकुरहरु त सायद जुद्धशमशेरको खोरमा पनि थिएनन् होला - देवेन्द्र कोईराला
🤣🤣🤣