@RashmitaDarlami@metpoliceuk Sorry baini to hear this traumatic event. Police’s ignorance is the only main reason burglaries are on rise. Pls stay strong and safe.
हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र?खै चेत?
PM Jyu, first of all please ensure vaccine is only administered and distributed by healthcare professionals, definitely keep@ot our of political leaders. There must be strict criteria on administering vaccine.
आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु।खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु।