रा.मा.अ.आ.को Gen Z आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनले केहि नाप्दैन। कसैलाई केहि हुन्न नेफोलीहरूले २-४ दिनमा सब भुलेर बियर हान्दै बस्छन्। पढ्न मन हुने पढेर ए तेस्तो पो भएछ है भन्दै बस।
मानव हुन बाँकी तिमरूका चारित्रिक प्रमाणपत्र मलाई चाहिएको छैन। मलाई मन परेको गर्छु। अनि मेरो म्युट लिस्ट बढाउन मलाई कुनै आइतबार कुर्न पर्दैन। मेरो टाइमलाइनमा वाक्न आइजो म्युट भेटेर जान्छस्।