" Hello @TeamYouTube my Adsense for YouTube account was disabled due to invalid activity. I was submitted an appeal on May 29th, but i have not received any response even 37 days. Could you please check the status of my appeal ? My channel link is https://t.co/Q3sbFerkQA
चक्रपथ रिङ रोड ललितपुरको एकान्त कुना यातायात व्यवस्था कार्यालय निर कुसुन्तीमा प्रशासनले लामखुट्टेको लार्भा उत्पादन गरिरहेको छ । विकास निर्माणकाे काम ढिलासुस्ती गतिमा प्रशासन मौन यो संरचना मुनि पानी जमिरहेको र त्यहाँ लामखुट्टेको लार्भा हुर्कि रहेको छ ।
०५ वैशाख २०८३
सीतापाइला धार्के सडक यात्रा गर्न निकै सहज र राम्रो रहेको छ । काठमाडाैंको सीतापाइला चोक बाट रामकोट, भीमढुङ्गा हुँदै धादिङको धार्के र धार्के बाट सीतापाइला काठमाण्डाै सहजै बलियो कालोपत्रे सडकमा यात्रा गर्न सकिन्छ ।
२० चैत २०८२
काठमाडौं धोबीखोला करिडोर क्षेत्र पछिल्लो समय सफा र सुन्दर हरियाली देख्न थालेको छ । धोबीखोलामा रहेका फोहोर अनावश्यक झारपात सरसफाई गरिएको छ । झट्ट हेर्दा राम्रो देखिएता पनि ढल मिसाएको कारण धमिलो र दुर्घन्धित छ ।
वि. सं. २०८२ चैत १० गते ।
ने. सं. ११४६ चौलाथ्व षष्ठी
काठमाडौंको नारायणहिटी दरबार देखि नागपोखरी उत्तर ढोका क्षेत्रमा यसरी पैदल मार्ग ब्यवस्थित चिटिक्क बनाएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका स्थित विभिन्न स्थानमा वर्षाका कारण रोशी खोलामा अबरुद्ध भएको बीपी राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक बाट आधिकारिक रूपमा खबर प्राप्त भएको छ ।
जल तथा मौसम विज्ञान विभागले चैत ५, ६ र ७ गते हावा हुरी, चट्याङ, मेघ गर्जन सहित पानी पर्ने सूचना जारी गरेको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन अनुरोध गरेको छ ।
मध्य पूर्वमा विकसित घटना र परिस्थिती लाई मध्यनजर गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सचेत र संयमित रहन नेपाली दूतावास द्वारा जारी महत्वपूर्ण सूचना
#uae#israel#qatar#baharain🇧🇭 #saudiarabia#Kuwait