A: This problem is huge *worries *
B: Can you do anything to make it right?
A: No
B: then why worry?
A: This problem is huge *worries *
B: Can you do anything to make it right?
A: Yes
B: then why worry?
(heard this somewhere and it made me feel light)
समाचारका शिर्षक !
'धुर्मसले क्रिकेट स्टेडियम बनाईदिने ' रे।
स्टेडियम धुर्मसले होईन 'धुर्मुस सुन्तली फाउण्डेसन'ले बनाउन लागेको हो । र मेरो बुझ���ईमा यो सबैमा 'सुन्तली' त्यति नगन्य पात्र होईनन् कि उनको नाम छुटाउँदा पनि केही फरक पर्दैन। हाय विभेद !
@archana_thapa @saabitrigautam