समयले धेरै कुरा आफैं प्रमाणित गर्छ। त्यसैले हरेक गलत बुझाइलाई तुरुन्त सच्याउन, हरेक आरोपको जवाफ दिन र हरेक सम्बन्धमा आफू निर्दोष साबित गर्न आवश्यक छैन। कहिलेकाहीँ चुपचाप पछि हट्नु कमजोरी होइन, आफ्नो आत्मसम्मान र मानसिक शान्तिलाई प्राथमिकता दिनु हो।
My heart kept crying out in agony, sigh after sigh escaping.
I was punished for love — what sin did I commit?
I was ruined… yes, completely ruined…
Ruined by your love