अब एमाले होइन, कांग्रेस होइन, माओवादी होइन—जनताको रगत बेच्ने कुनै पनि दल होइन। हामीलाई चाहिएको छ एक मात्र नेपाल, एक मात्र ऐक्यबद्धता। ✊ #OneNepalOneUnity#GenZ#EnoughIsEnough
देशमै बसेर केही गर्ने सपना बोकेका युवाहरू
विदेश नजाने सजाय भोगिरहेका छन्।
सिस्टमले भ्रष्टलाई पाल्छ, इमान्दारलाई पेल्छ।
यति सम्म कि देशप्रेम अब अपराधजस्तै लाग्न थाल्यो।
#NepalDeservesBetter#SystemChangeNow
१९ वर्ष भयो लोकतन्त्र आयको, तर जनता अझै चुपचाप छन् —
किनकि बोल्नेहरूलाई मुद���दा हालिन्छ,
र गुनासो गर्नेहरूलाई ‘विकास विरोधी’ भनिन्छ
#Nepal #loktrantra #development
"जनताले प्रतिनिधि बनाएका थिए, आफ्ना आवाज बनोस् भनेर। तर योगेश भट्टराईले त ती जनतामाथि नै भाला प्रहार गरे। शौचालयमा लुकेर सुरक्षा खोज्ने समय होइन यो—जनताको आक्रोश बुझ्ने हो!"
#NoCableCar#Taplejung#novote@yogesbhattarai@hello_sarkar
१४ अर्बको खुला भ्रष्टाचार भयो—न त सडक बन्यो, न त जनताले सुविधा पाए। यो पैसाले दर्जनौं पुल, सयौं स्कुल/स्वास्थ्यचौ��ी बनिसक्थे। अब मौन बस्नु भनेको भ्रष्टाचारलाई साथ दिनु हो। दोषीलाई कारबाही गर, पैसा फिर्ता गर! #भ्रष्टाचार #जनताकोपैसा #AccountabilityNOW #hello_sarkar
दिनभरको तनावपछि अब मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ, तर दुई निर्दोष नागरिकले ज्यान गुमाइसके। सत्ता जोगाउने खेलभन्���ा ठूलो हो जनताको जीवन! अब पनि नेतृत्व गम्भीर बन्ने कि केवल बैठकमै सीमित रहने? @hello_sarkar
#Nepal
#Sarkar
@setopati Despite having seven prime ministers and leading the government fourteen times, we have not witnessed the significant progress that the people hoped for. So whats the point @thapagk
🏏🇳🇵 Our boys are ready to make history ! Let's unite and cheer for Nepal in the World Cup. Every run, every wicket counts! Proud to support our team. Hope for 1st win #WorldCup2024#NepalCricket#BelieveAndAchieve#JaiNepal
@brb1954 असुविधा त तपाई हरूसँग मिलेर ल्याइएको गणतन्त्र ले हामीलाई ल्याइएको छ.!
जे भए पनि स्वास्थ्यलाभ को कामना!
पशुपतिनाथले सङ्घीयता हटाउनुपर्ने र हिन्दू राष्ट्रको पुन घोषित गर्नुपर्ने बुद्धि दिलाउन।
जय नेपाल 🇳🇵