@Hello_Sarkar के अहिलेको नेपाल राष्ट्र बैंकको नितिले सरकारले लिएको लक्ष्य हासिल गर्न सहयोग गर्ला? आखिर केका लागि यो नियम? किन #online कारोबार गर्न सिमा निर्धारण गरियो ?जब बैङ्कले #fund_transfer मा सिमा लगायो तब ब्यापार ब्यबसाय ओरालो लागिराछ। कृपया छिट्टै सिमा हटाइयोस्!!!