यसो समाचार हेरौं भनेर अनि चुनावी माहोल हेरौं भनेर Online कान्तिपुर र online खबर खोलेको घन्टीको त news नै छैन! म त अचम्म मा परे यस्तो नि हुँदोरैछ 🥹🥹🥹 घण्टी बजेको थाहा भएनछ की जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@bhimabish Lock down मा कुनै नेता ले भातको त k कुरो पानी पनि पिलाएनन् तर आफ्नो लागि भने पुलाउ खुवाउने अनि जितेर सत्ता मा पुगेसी लपप्वा खुवाउँछन्। यही हो नयाँ नेपाल जय नेपाल
टिचिङ अस्पतालको गेटभित्र डा. गोविन्द केसीको स्मृतिमा शालिक ठड्याउनुअघि नै उहाँलाई बचाइदिनुस् @PM_Nepal ज्यू ! तपाईं आफू त सपुत हुन सक्नुभएन, हाम्रा लागि बाँचिदिने र बोलिदिने गोविन्दजस्ता सपुतलाई भोकै नमारिदिनुस् । तपाईंको ��स्तै बूढो शरीर गलिसक्यो 🙏
@Online_khabar काम गर्न गाह्रो हुने अल्छी लाग्नेले लग्ने अनि जागर नलाग्ने ले पारित गर्ने प्रस्ताव यस्तो पनि हुन्छ विदेशीको देखेर देखा सिखि मा हुन्न यदि गर्ने नै हो भने विदेशीको जसरी काम गरेर देखाउन २ दिन हैन ३ दिन नै बिदा राखुन्।
कोरोना परिक्षण नै नगरौं, देशको धेरैपैसा खर्चहुन्छ भन्ने कामपाका मेयर कोरोना परिक्षण गरिवरी '७५ हजार रुपैंया' दैनीक खर्चलाग्ने पाँचतारे आईसोलेसनमा बसेका छन् । उनकै मातहतमा बनेको क्वारेन्टाइन र आईसोलेसनको विश्वास उ���ी स्वयंले गर्न सकेनन् । सर्वसाधारण नाथे जाए भांडमे । हैट्ट !
बीएण्डबी अस्पताल कोभिड व्यवस्थापन प्रमुख डा. संगीता शाक्य भन्छिन् - 'सबैभन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै ठाउँमा राखेर भएको छ । त्यो गल्ती हामीले गरिरहेका छौं ।'
प्रिय प्रधानमन्त्रीजी
जनसंख्याका हिसाबले कोरोना संक्रमणमा हामी दक्षिण एसियामै दोस्��ो हुँदैछौँ र दलका लफडा पनि सकिए नै। हावा कुरो नबोल्ने यहाँले अब दिन बिराएर टिभीमा महामारी रोकथामबारे बोल्दिनुस्! राहत, आड भरोसा र तयारीका कुरा गर्दिनुस्। 'हामी छौँ' नम्र भएर भन्दिनुस् न प्लिज्!🙏
म