सञ्जालमा हाँसे पनि मनभित्र कति पीर छ यहाँ,
सुविधाको भीडमा पनि एक्लोपनको तस्बिर छ यहाँ।
युवा परदेशिए, आमाबाका आँखा बाटोमै अडिए,
भाषणमै सीमित समृद्धिको कस्तो तकदिर छ यहाँ।उज्यालो खोज्दाखोज्दै परदेशमै उमेर ढल्यो यहाँ,!
सन्दर्भ गणतन्त्र की राजतन्त्र
इतिहास कहिल्यै पनि पछाडि फर्किँदैन। इतिहासको नियम जहिले पनि अगाडि जाने हो। iphone चलाउँदा आइफोनमा समस्या आयो भने आइफोन फालेर नोकिया मोबाइल चलाउने होइन iphone मा आएको समस्या पहिचान गरेर आइफोनलाई नयाँ भर्जनमा अपग्रेडगर्नुपर्छ।
यतिबेला जुनसुकै फिल्मको गीत र ट्रेलर आए पनि फेसबुक , इन्स्टा, टिकटक र युट्युब ‘१२ गाउँ’को नामले नै भरिएको छ । यसको पछाडि दुईवटा कारण छ । पहिलो, अभिनेता विराज भट्टको क्रेज । उनलाई हेरेर हुर्किएको पुस्ता ठूलो छ । यसैले उनको यो फिल्मप्रति दर्शकमा उत्साह देखिएको हुन सक्छ ।
पिछलि,पिछल्लो,पिछल्ला, पछिल्लो भन्ने संसारको भाषा मिसीएको शब्द बोल्न पनी कति सारो ,कति गारो र कति अप्ठ्यारो हुदो रहेछ है ? यति अप्ठ्यारो मिसावाटी भाषा बोल्नु भन्दा बौलाऊनु नीको ..
। यस्तै हरेक भाषा मिसावाटी राखेर नै हाम्रो देश बिकाश नभएको ,जनताले सुख नपाएका ..🙏 !