@globalimebank मेरो bok र gibl मा खाता थियो।merge भैसकेपछी एउटा खाता बन्द गर्नु पर्ने भयो, बन्द गर्न बैंकमा उपस्थित हुनुपर्ने भनियो। देश बाहिर भएकोले बैंकमा उपस्थित हुन सकिएन। मेरो प्रश्न, खाता खोल्न बैंक जानू नपर्ने भिडियोबाट kyc गर्न मिल्ने बैंकमा भएको एउटा A/C बन्द गरेर अर्को चलाउन नमिल्ने??