🇳🇵👉यहाँ सम्म आइदिनु भएको मा 👏,आइसके पछि 👉 follow गर्दिनु भएकोमा धन्यवाद ,इमानदारी,बफादार छु,आशा गर्नु होस #श्री_गणेश ले सबै को रक्षा गर्ने छ
प्रदेश न.१
जनै फगत धागो हो यो कसैको निम्ति आस्था हुनु समस्याको कुरा होइन । तर जनैधारीहरूले आफूलाई संसारकै "उच्च कुलको" मनुष्य सम्झनु र जनैधारी हुनुको अहङ्कार दम्भ प्रदर्शन गर्नु चैँ साँच्चिकै समस्याको कुरा हो ।