कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
हराएका देउवा लाई गगनको १८ करोडले बिउझाइदियो काङ्ग्रेसको राजनीति गिरिजा बाबू पछि देउबा दाम्पतिले डुबाउन सम्म डुबाएका थिए अब गगनको 0.2 ले डुबाइ सक्थ्यो नेपाल त राजनीति खेल हुने र रबि लाई राजनीति बाट हिडाइ दिने खेल बाहेक केही हुदै न त के भन्नू के बोल्नु।।
दियोको उज्यालोले घर मात्र होइन, मनका अँध्यारा कुनाहरू पनि उज्यालो बनाओस्। हरेक अनुहारमा मुस्कान, हरेक मनमा शान्ति र हरेक जीवनमा खुसीको बहार छाओस्। हरेक दिदिबहिनी बहिनी र दाजु भाइ र आफन्तको मिलन होस मित्रता होस
दीपावलीको हार्दिक मंगलमय शुभकामना!👏
तिमी सङ्ग फुल छ बहार छ मौसम छ हरियाली छ पाखा पखेरा सुसेलिहरु छन तिमी फुलहरुसङ दिन चर्या बिताएर फुलका सुगन्धहरुसङ्ग तिम्रो दिनचर्या गुजार्छौ म एक्लै भौतारिदै दिन काट्छु मेरो रातहरु आफैं आउँछन आफै जान्छन मेरो म भन्नू म सङ्ग तिमी सिबाए थिएनन्छैनन प्रिय तिमि कहिलेकाहीँ आउंने गर न है
एक्लो जीवनको सबैभन्दा ठूलो पीडा एक्लै हुनु होइन, आफूभित्र हजारौँ कुरा भएर पनि कसैका लागि केही नभएजस्तो महसुस गर्नु रहेछ सायद यही जीवनको विडम्बना हो जहाँ हामी अरूको खुसीका लागि आफूलाई बिर्सन्छौँ, अनि एक दिन आफ्नै खुसी कहाँ हरायो भनेर खोज्न थाल्छौँ। यहि नै जीवन रहेछ ।