मलाई अदालत माथि विश्वास थियो ! अदालतले कसैको मुद्दा फिर्ता लिएको मलाई थाहा थिएन । तर पछिल्लो समय बिभिन्न जिल्ला अदालतहरुले भटाभट रवी लामिछाने माथीको संगठित अपराधको मुद्धा फिर्ता लिईरहेको देख्दा मलाई अचम्म लागेको मात्र होइन, अदालतमाथिको विश्वास नै पूर्ण रुपमा समाप्त भएको छ । निर्दोष हो भने त अदालतमा सेटिङ गरेर निस्किन समस्या नहुनु पर्ने, अब मुद्दै फिर्ता लिनुपर्ने भनेपछि उनी उक्त मुद्गामा शतप्रतिशत दोषी रहेछन् भन्ने स्वतः प्रमाणित भएन र ? बडो गजबको दिशातिर हिंड्दैछ देश !!
भारतवाट २४ जना आफ्ना टिमका पर्यटकको टोली ल्याएर आएको टोली लिडरसंग २४ जनावाट उठाएर सामुहिक खर्चलागि नगद ८ लाख जॅाचबॅुझमा भन्सारमा भेटियो। रकम जफत गरियो। पर्यटकलाई कम खर्चले चलाउ भनेर घुम्ने टाम तिर पठाईयो। गर्मीसे बेहला चलो नेपाल तर तनिक तनिक ढेवा ?
अभूतपूर्व जनमतमा प्रधानमन्त्री बनेका बालेन जनप्रतिनिधिको थलो संसद्मा भने दुर्लभ छन् । उनले प्रधानमन्त्रीको तर्फबाट वार्षिक बजेटमाथि दिनुपर्ने जवाफसमेत छले ।
प्रधानमन्त्रीका गतिविधिप्रति सभामुख निरीह देखिन्छन् । सत्तारुढ रास्वपा प्रश्नविहीन जस्तो छ ।
By- @Raghunathsital
#Onlinekhabar #Balenshah #parliamentofnepal
https://t.co/qAlkKmLXcx
रञ्जु दर्शनाजस्ता राजनीतिका घाँसहरू संसदमा बोल्न सिक्नका लागि राज्यकोषबाट बजेट मग गर्दैछन् । हामी विद्यार्थी संगठनबाटै दीक्षित भयौं र हजारौं विद्यार्थीलाई बोल्न सिकायौं । संसदमा बोल्ने हैसियत छैन भने राजीनामा दिएर विद्यार्थी संगठनको क्याम्पस समितिमा बस्ने, निशुल्क सिक्न पाइन्छ !
किन खेदिन्छ तालिम माग्दा? के यिनीहरुले कल्पना गरेको प्रजातन्त्रमा केवल पेशेवर राजनीतिज्ञ वा सभ्रान्तलाईमात्र स्थान दिनुपर्छ भन्ने हो?
खेद्नेको नियत के हो, खास भन्न खोजेका के हुन? एक विश्लेषण
न्यायधीष खिमानन्द भुषालले दिलभुषण पाठकबाट १० करोड घुष खाएर यो फैसला सुनाएका हुन् !
(नोटः यदि मेरो स्टेटमेन्ट गलत हो भने खिमानन्द स्वयंले खण्डन गर्छन्, मलाई अदालतको मानहानीमा मुद्दा हालिराख्न पर्दैन) 🙏
पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो, मुद्दा चलाउने होइन https://t.co/zO59hAIU2e