हिजो:
रास्वपाले “प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्छ” भन्दै संसद अवरोध गर्यो। त्यही ठिक!
आज:
प्रतिपक्षले “प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्छ” भनेर अवरोध गर्दा बेठीक यही हो तिमीहरूको कथित नयाँ राजनीतिक संस्कार?
बालेन हरेक काम नियमसङ्गत रूपमा हुनुपर्छ भन्थे गुहे किरा भित्रभित्रै पार्टी र आफ्ना व्यक्तिको काम गर्दा रहेछन् नियम चाहिँ काँङ्ग्रेस, एमाले, राप्रपाका मान्छेले मात्रै मान्नुपर्ने रहेछ ।
खरानी ग्याङ्गले सुकुम्वासीहरुको यो बिशाल जनप्रदर्शनलाई कसरी लिएका छन् कुन्नी!कि यि गरिवहरुलाई पेलेरै ठिक पार्छौं,भन्ने ठानेका छन्।बेलैमा यिनीहरुलाई सम्बोधन नगर्ने हो भने यि #खरानी_ग्याङ्गले सत्ता छाडेर मात्र सुख पाउंदैनन् है!कुम्लो कुटुरो बोकेर देशै छाडेर भाग्नु पर्ने हुनसक्छ नि।