जनतालाई रोजगारी दिन सक्दैनन्, आफ्नै मेहनत र पसिनाले कमाएर खान खोज्दा पनि जनप्रतिनिधिबाटै अपमान र हेपाइ सहनुपर्ने! 😢 आखिर कस्तो देश बनाउँदै छौँ हामी? जनताको दुःख बुझ्नुपर्ने जनप्रतिनिधिले नै गरिखाने जनतालाई हेप्छन् भने जनताले न्यायको आशा कसबाट गर्ने? 💔
Did you know that the Newar Community in Nepal celebrate Mha Puja today which translates to worship of the self where people worship their own body,soul and mind instead of an external deity. Today also marks the beginning of the new year for them 1147