तेरो भरौटेहरूको पो बा भ��स् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि ��न्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
आफू जुन दिन व्रत बसेको हुन्छ नि , त्यही दिन साला जा हेर्यो त्यही मासु पर परि पार्या हुन्छ फोन मा नि मासु फ्राइ , टि भि हेर्यो पर परि भुट्या हुन्छ थुक ननिलम भन्यो का कान्ट्रोल हुन्छ र फेरि 🤨🤨🤨,, अर्को कुरा यस्ता ले किन बस्नु व्रत भन्न चै पिल्ज न आउनु होला 😏
हृदयन्द्र शाहले बनाएको एउटा भ्लगले न त राजतन्त्रको समर्थन गरेको छ, न गणतन्त्रको बिरोध। तरपनि केही स्वाँठहरु यसरी उनको बिरोध गर्दैछन् कि मानौँ त्यो भ्लगले गर्दा उनिहरुको घरवार लुटिएको ��ोस्। राजपरिवारमा जन्मिनु उनको गल्ति होइन। मानसिकता सुधार। त्यो भ्लगले देशको नै प्रचार गर्ने हो।