Nepali Army urges foreign nationals to seek assistance if needed
POST REPORT
Kathmandu, Sept 10
The Nepali Army has asked all foreign nationals in Nepal who are stranded or awaiting assistance due to the current situation in the country to contact nearby security authorities or personnel.
Hotels, tourism operators, and other organisations hosting foreign nationals are also requested to coordinate and facilitate any rescue or support efforts as needed.
For assistance, contact:
Telephone: 01-5979571
Email: [email protected]
“The blue heart is also a symbol associated with the UN's campaign against human trafficking. It is used to symbolize the sadness of victims and to remind people of the cruelty of those who traffic humans.”
US Department of State (अमेरीकि विदेश मन्त्रालय) ले नेपाललाई Tier 2 Watch List मा राखेको छ र "मानव तस्कारी मा नेपालको उच्च पदस्थ व्यक्ति, राजनीतिक नेता हरु पनि तस्कारी को जालोमा जोडिएको आरोप भएपनि छानबिन र कारवाहि भएको छैन " भन्छ।
तीनकुनेको एक दिनको विरोध प्रदर्शनमा :-
• ६० राउन्ड गोली (२ राउण्ड पेस्तालबाट)
• ७४६ राउन्ड अश्रुग्यास (त्यो पनि म्याद सकिएको)
• १९२ राउण्ड ब्ल्यांक राउण्ड
• २३९ पटक कार्टिज (छर्रा) प्रहार
• २० जना माथि गोलि प्रहार
• २ को मृत्यु
तर नेपालका मुलाधारे मिडियाले यति बोल्न ६ दिन लगाए। "मानव धिक्कार आयोग" र "धिक्कार कर्मी" हरुको अझै बोली फुटेको छैन ! अझ live प्रसारण भएका फुटेज पनि डिप-फेक रे। डिप-फेक भिडियो कसरी बन्छ त्यो पनि सिकाउनु पर्ने भो अब
नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्षदेखी बन्दी बनाएर एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गर्दै आएको कुरा झुटो हो भन्नेहरुल���ई👇
मिति २०७७।०५।०१ गते MONGOL HOP OFFICIAL YouTube Channel बाट नेपाली राष्ट्रिय झण्डा जलाएको Music Video अपलोड गरेको अभियोगमा हालसम्म ६ जनालाई पक्राउ गरिएको र निजहरू उपर कानुन बमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध ।