गज्जब! भकुण्डोभित्र विद्युतीय सेन्सर राखेर खेलका सबै सूक्ष्म गति मापन र अनुगमन गर्ने जमाना आइसक्यो! हामी चाहिं अझै आफ्ना साना नानीहरूलाई पुराना लुगाका डल्ला पारेर भकुण्डो खेलाउने आदिम चरणमा छौं! त्यसमाथि राष्ट्रिय स्तरमा ठालुहरूका जुँगाका लडाइँमा खेलकुद सम्बन्धी संघसंस्था र खेलाडीहरूको भविष्य ध्वस्त पार्छौं! अनि पाँच लाख जनसंख्या भएको फुच्चे टापू केब भार्डेले फुटबल विश्वकपमा तहल्का मच्चाउँदा हामी ट्वाँ परेर हेर्छौँ!
सबै गम्भीर बनौं! हामी सबै क्षेत्रमा विश्वको पुछारमा थच्चिन अभिसप्त छैनौं! हामी पनि विश्व सामू शीर ठाडो गरेर बाँच्न सक्छौं!
MAKALU BASE CAMP TREK
Makalu Barun Valley is a remote Himalayan paradise in eastern Nepal, known for its breathtaking landscapes, rich biodiversity, and spectacular mountain scenery.
Trek Overview
Duration: 17-18 Days
Maximum Altitude: 4,870m (Makalu Base Camp)
Region: Eastern Nepal
Difficulty: Challenging
Best Seasons: Spring (March–May) & Autumn (September–November)
Day-by-Day Itinerary:
Day 1 | Kathmandu → Tumlingtar → Num
Option 1: Flight from Kathmandu to Tumlingtar
Option 2: Drive from Kathmandu to Tumlingtar (approximately 14–16 hours).
Day 2 | Num → Seduwa
Trek through terraced fields and local villages. (5 hrs)
Day 3 | Seduwa → Tashigaon
Enter Makalu Barun National Park. (5 hrs)
Day 4 | Tashigaon → Khongma Danda(6 hrs )
Day 5 | Khongma Danda → Dobato
Cross scenic ridges with mountain views. (6 hrs)
Day 6 | Dobato → Yangle Kharka
Descend into the beautiful Barun Valley. (7 hrs)
Day 7 | Acclimatization Day
Rest and explore the surrounding area
Day 8 | Yangle Kharka → Shiva Dhara → Yangle Kharka
Excursion to the sacred Shiva Dhara waterfall. (5–6 hrs)
Day 9 | Yangle Kharka → Langmale Kharka
(6-7 hrs)
Day 10 | Langmale Kharka → Makalu Base Camp (5-6 hrs )
Day 11 | Explore Makalu Base Camp
Enjoy panoramic Himalayan views.
Day 12 | Makalu Base Camp → Yangle Kharka
Begin the return trek. (7 hrs)
Day 13 | Yangle Kharka → Dobato (6-7 hrs)
Day 14 | Dobato → Khongma Danda (6-7 hrs )
Day 15 | Khongma Danda → Seduwa
Descend through forests and villages.
Day 16 | Seduwa → Tumlingtar
Day 17 | Tumlingtar → Kathmandu
पाँच बर्ष पहिले अमेरिकाको लस एन्जलस शहरमा अनिश प्रधान भाईको कम्पनीमा गएर उनकै हवाई जहाजमा लस एन्जलस शहर वरिपरि घुमेको थिएँ। म पटक पटक उनको जहाजमा चढेर घुमेको छु। उनको जस्तै एअरक्राफ्ट मेन्टेनेन्स स्कुल चलाउने र मनोरञ्जनको लागि साना जहाजहरु नेपालमा पार्टपूर्जा ल्याएर बनाउने र उडाउने व्यवस्था गर्ने रहर छ ।🙏🙏🌹
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
रास्वपाले प्रत्यक्षमा ११५ सिट हाराहारी जित्दा पनि समानुपातिकमा ७०+ सिट आउने निश्चित छ। यसो हुँदा दुई तिहाई (१८४) को सरकार बन्ने छ। यो संविधान संसोधनका लागि पनि पर्याप्त हुन्छ। अब विमर्श गरौं- संविधानमा के के प्राबधान संशोधन गर्नैपर्नेछ ?
बधाइ
उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई।
𝗧𝗵𝗲 𝗽𝗮𝘁𝗵 𝘁𝗼 𝘁𝗿𝘂𝗲 𝗹𝗶𝗯𝗲𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗹𝗶𝗲𝘀 𝗶𝗻 𝗺𝗼𝗱𝗲𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗮𝗻𝗱 𝗯𝗮𝗹𝗮𝗻𝗰𝗲 𝘄𝗲 𝗰𝗿𝗲𝗮𝘁𝗲 𝘄𝗶𝘁𝗵𝗶𝗻. ☯️
If the strings of a sitar are too loose or too tight, the music won’t play.
Pujya Gurudevshri uses this beautiful metaphor to remind us that 𝘢𝘯𝘺𝘵𝘩𝘪𝘯𝘨 𝘪𝘯 𝘦𝘹𝘵𝘳𝘦𝘮𝘦𝘴 𝘸𝘪𝘭𝘭 𝘭𝘦𝘢𝘥 𝘵𝘰 𝘤𝘩𝘢𝘰𝘴.
जिन्दगीको यथार्थ !सफलता, सन्तुष्टि र शान्तिका मापदण्ड?
आफ्नो लागि कति समय छुट्याउनु भयो?
पछिल्लो मनोरन्जन याद छ? आफ्नो केटाकीसँग घुमेको याद छ? प्रार्थनाको लागि मन्दिर गएको याद छ?खोला छोएको, धर्तीमा नाङ्गो पाइतालाले टेकेर हिँडेको याद छ?महंगा गाडी, बडाबडा घर, ठूलाठूला पद, ....
केपी ओली सङ्ग बहस गर्नुपर्ने कुरा नै बाकी छैन ।
सविधान बनेपछि को १० वर्षमा ७.५ वर्ष एमाले सरकारमा छ,झन्डै ६ वर्ष त केपी ओली प्रधानमन्त्री रछन् ।यिनी सङ्ग अब के एजेण्डा बाकी छ र बहस गर्न ? यिनले जानेको भ्रष्टाचार गर्न,अरूको खिल्ली उडाउन,अरुलाई घोच्न र बालबालिका मार्न त हो ।
डा. हेगल, भियनाका एक वरिष्ठ हृदयरोग विशेषज्ञ जसले १२,००० भन्दा बढी मुटु रोगीहरूको अध्ययन गरेका छन उनी भन्छन् "ओच्छ्यान बाट उठेको पहिलो दस मिनेटमा हृदयघात सुरु हुन्छ "
हेगल भन्छन धेरैजसो हृदयघात बिहान ६:०० देखि १०:०० बजेको बीचमा हुन्छ, ब्रेकफास्ट वा मौसमको कारणले होइन, तर एउटै कारणले हुन्छ: अचानक उत्तेजना। "मानिसहरू उठ्छन् र शरीरमा बाढी ल्याउँछन,तिनीहरू फोन समात्छन्, ब्लू रे बाल्छन्, र अक्सिजन लिन अघि तनाव लिन्छन्।"