मेरा गल्ति सच्याउने शिक्षक बनि आउनु तिमी
म हड्बडाय कतै हिम्मत बनि आउनु तिमी
हार मा हाैसला मेराे हारमा हाैसला
जित��ा मैले चुम्ने पदक बनी आउनु तिमी
मेरा लाख कमि त तिमी एक ले पूरा हुन्छन्
बस अब आउने जीवन एक पल नडग्मगाउनु तिमी ।
#परान❤️
वडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना। यो महान पर्वले तपाईं ���था तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। शुभ विजया दशमी !
Ncell ले नी शुभकामना तथा शुभेच्छा दियो तर तिमीले दिईनौ प्यारी 😜
#शैतान💀☠️💀
#BeingU🙂
चलो ना ��ोलो तुम्हारी मरजी
किसी रोज हमं चुप कर गए तो
ढुंडते रहजाओगे वो बावला कहाँ है
जो मुझे बिना बात भी बुलाता फिरता था
हरपल!!!!!
#शैतान☠️💀☠️
#हर_हर_महादेव_शिव_शंभू_ॐ