मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'!
म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन?
कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो?
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश
“A significant moment in Nepal’s democratic journey 🇳🇵 a refreshing shift, a true renaissance.
Congratulations @ShahBalen as Prime Minister.
May this usher in an era of integrity, accountability, reform, and economic prosperity.”
चिन्ता भोलि गरौँला, आज चाहिँ super optimism!आज शंका होइन, आशाको दिन हो। भोलिको कुरा भोलि नै गरौँला — आजको मुस्कान आजकै हो।
अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्
“हामी सबैभन्दा पहिले नेपाली हौँ, र परिवर्तनका लागि तयार छौँ।”
यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा नेपालमा धेरै पछि देखिएको छ। यो केवल भावना मात्र होइन, भविष्य बदल्ने संकेत पनि हो।
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि हो।
संघर्षको अग्रपंक्तिमा रहेका सबै महिलाहरूलाई हार्दिक शुभकामना। संघर्ष अब सडकमा मात्र होइन, virtual world मा पनि छ।मुद्दा उही छ— न्याय, समानता र सम्मान।
सबैलाई शक��ति मिलोस्। ✊
#नेपाल #internationalwomensday
गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक भैसक्नु पर्ने, तेस्रो पटक पछि धकेलियो, अब चुनाव अघि सार्वजनिक हुदैन ।
अब के हुन्छ? यसले जसलाई अफ्टेरो पर्थ्यो उस��ाई त हाइसञ्चो भैहाल्यो। अरु राजनीतिक दलको आक्रोश छैन? भविष्यको नेता हुनेलाई कुनै आपत्ति छैन? कि चुनाव अघि सरिहाल्यो त्यति भए पुग्यो?
Status quo मै बस्न सजिलो भएको हो? कि दोष अरूलाई थोपरेर आफू सफा बन्न पाइन्छ भन्ने सोच हो?
मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोग - कति जनालाई सम्झना छ?
मिडिया चक्रबाट यो आन्दोलनलाई अरु खबरले विस्थापित गर्छ, हामी बिर्सन्छौँ, यसको सम्झना ��हीद परिवार र घाइतेमा मात्र सीमित हुन्छ ।
ठूला कथा बनाइन्छन्, अनि हामीलाई भनिन्छ—
👉 “बितेको कुरा बिर्स।”
👉 “भविष्यतिर हेर।”
कसको भविष्य? कुन मूल्यमा?
राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ?
कहिलेसम्म असहमति राख्नेहरू दमन सहन्छन्?
यत्रो सब केवल चुनाव अघि सार्नको लागि मात्रै थियो?
राज्यले आन्दोलनलाई कसरी हेर्छ परिवर्तन हुन्छ कि हुन्न?
सुरक्षा निकायलाई संयमित हुने तालिम दिने कि नदि��े ?
अनि चुनाव पछि यो प्रतिवेदन पूरै रूपमा प्रकाशित हुन्छ? कि काटछाँट गरेर? कि दराजभित्र थन्काएर राखिन्छ?
कि कुनै बेला कसैलाई साइजमा ल्याउन परे शान्ति निरुपण TRC, अर्कोलाई अरु फ़ाइल खोल्छु भनेर मोलमोलाई गर्नलाई मात्र प्रयोग हुन्छ ?
चुनाव अगाड़ी चुनाव बिथोलिंछ, चुनाव पछी शान्ति सुरक्ष्याको बहाना!
अब पुग्यो।
राजनीतिकर्मी जवा��देही हुनैपर्छ।
राज्यको सुरक्षा संयन्त्र सुधार हुनैपर्छ।
न्याय बिना शान्ति हुँदैन।
बिर्सने होइन - जवाफ माग्नैपर्छ।
चुनावी घरदैलोमा आउने हरेक नेतासँग प्रतिबद्धता माग्नुस्
#JusticeForGenZRevolution
#Justice4Martyrs
#Justice4Nepal
जब बोल्नु पर्ने हरु सही समयमा बोलिदिदैनन, सही तरिकाले बोलिदिदैनन, दौडनु पर्ने ठाउमा घस्रिन थाल्छन, तब बाहिरियाहरु ले खेल्ने ठाउ पाउछन, बोल्न सुरु गर्छन, चलखेल सुरु हुन्छ। यहाँ पनि भएको ठ्याक्कै त्यहि हो।
अब पनि देशलाई #नवीनसमझदारी मा नडोर्याउने?
Road to hell is paveded with good intentions (नर्कको बाटो असल नियतबाटै निर्माण हुन्छ) त्यसै भनिएको होइन। हामी संभवत: असल नियतबाट क्रमिकरूपमा नर्कको बाटो निर्माण गरिरहेका छौँ।
नर्कमा पुगेर पछुताउनु अगावै #नवीनसमझदारी मा जाऊँ।
हामी बहुदलीय व्यवस्थामा छौं । तर, कामनाचाहिँ एउटा मात्रै दल होस् भन्ने गरिरहेका छौं । आफ्नै खुट्टामा, आफ्नै विचारमा �� आफ्नै वर्गको सेवामा उभिने पार्टी खोल्ने आँट कसैले गरिरहेको छैन ।
#onlinekhabar #rabilamichhane #kulmanghising
https://t.co/nijdRpxsWz
सायद सबैभन्दा बढी खुसी म भएको छु अहिले...
राईट टु रिजेक्ट लागू गर्नु भनेर सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको ९ वर्षसम्म पनि लागू नगरेपछि मैले २०७९ वैशाख १३मा अदालतको अपहेलना मुद्दा दायर गरेको थिएँ, तर सरकारमा बसेकालाई कारवाही गर्नुपर्ला भनेर सर्वोच्च अदालतले धेरै वर्ष...
A dream,a reality and a prospect that has unprecedented significance as we move forward to another new chapter of our cricketing history.
To everyone who is part of this story we keep rising,we keep marching.🇳🇵
@CricketNep@OfficialNPLT20@ICC#Nepalcricket#SBLNPL
यो तिन कुरा पढ्नुहोस्
१) आन्दोलनमा जानु, नारावाजी गर्नु,
२) नियोजित रुपमा तोडफोड, आगालागी, कुटपिट र लुटपाट गर्नु, वा घुषपैठ गर्नु,
३) आन्दोलनलाई दमन गर्दै गोली हान्नु, मान्छे मार्नु/घाईते बनाउनु ।
यि तिन मध्ये १ नम्बरको काम अपराध होईन । म फेरी भन्छु आन्दोलनमा जानु, नारावाजी गर्नु अपराध होईन ।
२ र ३ नम्बरको कुरा चैं अपराध हो । नियोजित रुपमा तोडफोड, आगालागी, कुटपिट र लुटपाट गर्नु, वा घुषपैठ गर्नु अनि आन्दोलनलाई दमन गर्दै गोली हान्नु, मान्छे मार्नु/घाईते बनाउनु चैं अपराध हो ।
( From: Saroj Karki Jee )
प्रचार (publicity) र पहिचान एकै कुरा होइनन्। लोकप्रिय हुनु र भाइरल हुनुबिच धरती–आकाशको अन्तर हुन्छ। राजेश हमालको ‘क्लास’ नै बेग्लै छ। ‘क्लास’ कुनै माक्सवादी वर्गीय सेन्समा भनेको होइन। यति लामो कर���यरमा पनि राजेश हमाल कहिले भाइरल भएनन् — हुन चाहेनन् भन्नु पर्ने होला।
आज यो पुरानो तस्वीर मेरो फोनमा देखा पर्यो। सेनेमामात्र होइन, सार्वजनिक जीवनमा पनि जसले यति लामो समय शालीनतापूर्वक आचरण गर्न सक्छ — ऊ महानायक हो। चाहे उसले सेनेमामा अभिनय गरोस् वा नगरोस्, उसका दुई–चार सेनेमा चलून् वा नचलून्...
उसले युगदेखि युगसम्मका दर्शकलाई आफ्नो करिष्माले बाँधेर राखेको छ।
Btw, राजेश हमालको किताब बजारमा आएको छ — ‘युगदेखि युगसम्म’। जरुर पढिन्छ।
नेपालको एक बहादुर छोरा विपिन, जसले साथीहरूलाई बचाए। आफू बाँच्न सकेनन्। गौरव छ उनको साहसप्रति। खेद छ उनलाई सशुकल पाउन नसकेकामा।
हार्दिक श्रद्धासुमन विपिन बाबु। हार्दिक समवेदना परिवारजनप्रति।
विपिन कहिल्यै अस्ताउने छैनन्।
प्रिय विपिन!
युद्ध तिम्रो थिएन, नत तिम्रो देशकोनै....... सम्बन्धहीन युद्धको विभीषिका व्यहोर्न अभिशप्त तिमी, आज तिमी र परिवारको हजार सपनाहरुसँगै बाकसमा बन्द भएर आफ्नो देश आइपुगेकाछौ।
पूरै देश भावविह्वलछ। भावपूर्ण श्रद्धाञ्जली!