“Finally, today in the country, Balen Shah has taken the oath as the new Prime Minister of Nepal. Many congratulations and best wishes to him and his entire council of ministers. I hope that his government will bring new ways for the country’s development and progress.
@BabuLalBhandar2 रबिले गलत गरेको हो उसले सहकारी खाएको हो यो अदालत मा बिचाराधीन छ। यो भन्दा ठुलो प्रमाण भनेको तेत्रो करोड़ों करोड़ धरौटी के को लागी बुझएको ल भनम मित्र रबी को गलती हो कि हैंन
चुनाब नजिक नजिक आइरेहेको छ। यस पाली को चुनाब केही नया होला जस्तो छ। नया ठग हरू सक्रिय भएको देखिन्छ भने पुराना भनाऊदा हरू लाई चुनौती को विषय बन्न नपुगेको छ।
# election2082
यती बेला देश म राजनैतिक पार्टी गठन गर्ने होड़बाजी नै चलेको छ। जेनजी आंदोलन. पछि आगामी फाल्गुन महीना म हुन भनिएको चुनाब को लागी नया कैयउ पार्टी हरू चुनाबी मैदान मा आउने भएका छन। #
आज बाट नवरात्र को प्रारम्भ भ��को छ आज नवरात्र को पहिलो दिन कलश स्थापना अर्थात घटस्थापना। आज माता दुर्गा को पहिलो स्वरुप माता शैल पुत्री को पुजा अर्चना धुम धाम सित मंदिर हरू मा भैरहेको छ।🙏🏿🙏🏿🙏🏿🌹🌹🌹
आमा हुन् पृथ्वी धरा र जननी यो विश्वकी शारदा
प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा
आमा हुन् धरती र गाउँ घरकी बस्ती अध्यारो हुँदा
न्यानो हुन्छ असाध्य मातृममता बाबु भनि भन्दिँदा।।
छोटो समयमा अत्यन्त बिश्वास को साथ खडा भएको राजनैतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जसमा आम जनताको निकैरुची र चासो थियो युवा वर्गमा अध्यक्ष रबि लामिछाने प्रती जुन क्रेज थियो तर आज त्यो निकै कमी भयको छ । कारण रवि ले भाषण अनुसार आफु मत्री हुदा काम नगरेको भन्ने भनाई छ I..