म जितको नजिकै छु , म यो चाहान्छु कि केही समय लिएर मात्र जितलाई अंगालो हाल्यौँ , दुनियाँ भन्दै छ त डराएर हारछ्स् , अनि तिमी पनि त्यहि दुनियाँको एक प्रतिनिधि नै हौ नि ।
#शुभरात्री
महोदय ,
आफुलाई लागेको सबै कुरा सत्य हुदैन ।
जस्तै : चुट्की बजाउँदा औंलाहरु बीचको घषर्ण गर्दा आवाज आए जस्तो लाग्छ तर वास्तवमा औंला हत्केला ठोकिएर मात्र आवाज आउँछ ।
#शुभसन्ध्या
म null hypothesis(Ho) true भएको condition हुँ ,
तिमी decision maker हौ
अब तिमी type I error choose गर्छौ कि correct decision choose गर्छौ त्यो तिम्रो capacity हो ,मैले केही बोल्न मिल्दैन ☺️
#शुभबिहानी
यहाँ मान्छेहरु हाँसोलाई मीठो पार्न दाँत मिलाउने गर्छन्,
दाँत मिलाए पछि ,दाँत बनाउँदाको पिडाले हाँस्न नि दिन्न भने जिन्दगीमा के मज्जा भयो र ???
#शुभबिहानी