मलाई भेटेर, बोलेर, लेखेर, विविध माध्यम र मिडियामार्फत #जन्मदिनको#शुभकामना दिने सम्पुर्ण अनगिन्ती ���ित्रजन, आफन्तजन, र अग्रज सम्पुर्णमा ह���र्दिक आभार,धन्यवाद र कृतज्ञता प्रकट गर्दछु।
#आज#मेरो#जन्मदिन
भदौ १४ गते अर्थात आज म जन्मेको दिन
ब्रह्माण्डमा उपस���थिति जनाएको, पृथ्वीमा पाइला टेकेको दिन
मलाई जन्म,कर्म,शिक्षा,माया,साथ र सहयोग दिने सम्पुर्णमा नतमस्तक नमन गर्दछु।
नौबहिनी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमको सूचना!!!
उपस्थितिको लागि सम्पुर्णमा सादर विनम्र अनुरोध।
हामी नागरिक हो,हामी समाजको नेतृत्व पनि हो त्यसैले हामिले पालिकालाई रचनात्मक सुझाव र प्रतिक्रिया दिन अनिवार्य उपस्तिथि जनाउँ।
हाम्रो गाउँपालिका हामिले समृद्ध बना��ने हो।
Ratna Rajyalaxmi Campus को ६६ औँ वार्षिक दिवसको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामनाव्यक्त गर्दछु।
यश क्याम्पसको उन्नयनमा श्रदेय,आदरणीय गुरुहरु,अग्रजहरूले पुर्याउनुभए��ो योगदानको उच्च सम्मान गर्दै यहाँहरूको स्वस्थ, सक्रिय जीवनको समेत कामना गर्दछु।
देश तथा विदेशमा बस्ने हजुरहरु सम्पुर्ण साथिहरुमा २०८३ सालको साउने संक्रान्तिको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा स���ख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।