इतिहास संरक्षणमा ‘ब्ल्यु प्ल्याक’ https://t.co/HLu7tl2aCy
A very thought provoking article on saving the history of Nepal, making it affordable and accessible whereever it is feasible.
@tikaramyatri तपाईं सबैको पृय पत्रकार भएको हुनाले चुनावी समयमा तपाईंको भोट कस्लाइ भन्ने जस्ता प्रस्न सोद्धै जानुभयो भने तपाई माथि जाइ लाग्न सक्छन र तपाईको ओज घटन जाने हुदा यस्ता प्रस्न नसोधेकै राम्रो ।
नेपाली कङ्रेशको बिसेश माहधिबेशनले नया नेतृत्व चयन नगरि मध्यमार्गि धार अपनाएर बैशाखमै गर्ने भनिएको नियमित अधिबेशन सम्म पुग्यो भने कङ्रेश चुनाबमा नगए हुन्छ।