गगनको परिवार पो दरबारको हुक्के चम्चे थिए र कांग्रेस बनेर देश लुटे।
यिनीहरूले लुटेकाले जनताको कन्तबिजोग भएपछि माओवादी जनयुद्ध भयो भन्ने कुरा नाथे काठमाडौंको त्यो बेलाको हप्ता असुली गर्ने @thapagk लाई के था! गगनको बाख्रा र कांग्रेसको ब्रम्हलूटले जेनजी विद्रोह भएको लाज हुन्न?
यिनको कुरा सुन्दै गर्दा रबीले आफैलाई एक दुई थप्पड त हाने होलान्।"यत्रो पार्टी बनाईयो!तर यिनले गर्दा जनताहरु हाँस्ने भए"भन्दै।यिनको कुरा बालेनले सुनेको भए केटाहरुलाई निर्वाचन आयोगमा आगो झोस्न पठाईसक्थे!"एमाले कांग्रेसको महाधिवेशन राम्रोसँग गराउने!हाम्रो चाहि भद्रगोल पार्ने!"भन्दै।
दरबारमार्गमा एमालेले कार्यक्रम गर्दा पोहोर गरेकोले तत्कालीन मेयर बालेन्द्र शाहको पालामा काठमाडौं महानगरे एमालेलाई जरिवाना तिरायो, चितवनमा त रास्वपा कार्यकर्ताले आफै सफा गर्लान् नि भोलिसम्म ! नभए भरतपुरले तिराउला!
कठै मेरो देश को गृहमन्त्री मलाई यिन को शैली मन परेन साथीहरू अझ बोल्यो भने यिनका अबुझ भेडा समर्थक ले गाली गर्छन तर गरुन् मलाइ फरक पर्दैन एउटा गृहमन्त्री
सांसद नहुँदा मध्य चरणमा, बिशेषतः जेनजी आन्दोलन पछी यी मान्छे ठिकै लाग्थिन ! तर अब भो पुग्यो ! अब भन्न मन लाग्यो - सामान्य ज्ञानकै खडेरी , हामी यस्तालाई माननीय भन्न अभिशप्त छौ !