दिईएको काम, पद र पावरको मात्र अवसर पालना गरेर ढक्क छाती फुलाउनु ठिक हुन्न, सरकारले लगाएको नीति नियम पालना गर्न पाउनु पनि यौटा सुन्दर अवसर हो , हामीले यसको सदुपयोग गर्नु पर्छ । दुरुपयोग गरेर सरकारलाई दोष लगाउन मिल्दैन !
देशलाई सिङ्गापुर बनाउँछौ भन्ने ठालु नेता भनाउँदाहरुले त यतिका बर्षमा बनाउन सकेनन् भने—
अब युक्रेन बनाउँछु भनेर बालेनले कैले हावा गफ दिए र ? तिमी हो हो यस्ले त युक्रेन बनाउँनेरहेछ देशलाई भन्द��� पत्याईराछौ हे भेडा हो ! 🤓🤓