प्रधानमन्त्रीज्यू,
सामान्यतया एउटा जिपमा एकपटकमा कति जना मान्छे राखेर यात्रा गराउन सकिन्छ ? यस्ता कुरामा नियमन कहिले हुन्छ र सर्बसाधारणले सुरक्षित यात्रा गर्न पाउलान, फुर्सद निकालेर सोच्ने कि ? @ShahBalen
@kpsharmaoli@cmprachanda@PM_nepal_ भ्युटावर र सालिक आवश्यक थियो कि यी नानी बाबुहरू तर्नको लागि पुल ? सोच्नुस 🤔
बकैयामा रहेकाे कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले ।