जनताले सुसासन भष्ट्रचाररहित सासनको लागि परिवर्तन खोजेका छ्न, पुराना दलहरुलाइ सुध्र भनेका छन, त्यति मात्र हुन सके लोकतन्त्र स्थाहि रहन्छ साथै राजतन्त्र गए सगै दलहरुका राजा रजौटाहरु उन्मुलन केन्द्रीत निर्वाचनको सन्देस
मतदान शुरु भएपछि सवैभन्दा बढि बधाइकी पात्र हुन : प्रधानमन्त्री शुसिला कार्की, निर्वाचनले मुलुकलाइ दिर्घकालीन निकास दिन सकोस, बिबेकपुर्ण मतदान हुने सम्भावना कति?
निर्वाचन जित्न चाकडी बाज कार्यकर्ता होइन जनता चाहिन्छ तसर्थ नेतृत्वले जवसम्म जनतालाइ प्रत्यक्ष्य पहुच दिदैनन तवसम्म कार्यकर्ताको रनभुल्लमा परेर नेतृत्व जनताको नेता बन्दैनन
@bishwaprakash77
वी पी कोइराला देस जोडन प्रेमराज आङ्देम्बे र जमान सिङ गुरुङ हरुले मधेसवाट अनि राम नारायण मिश्र, परशु नारायण चौधरीहरुले पहाड वाट निर्वाचन जित्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो तर समयले वी पी लाइ साथ दिएन तर त्यहि झन्डा अनि बिचार बोकेर गगन मधेस झरे, अव देस जोडने जिम्मा मधेसको
होली गार्डेन एकेडमीका साना नानी बाबुहरु - जेन एल्फाले इलोक्ट्रोनिक्स भोटिङ मेसिङ डेमो गर्न सक्छ्न भने आगामी निर्वाचनमा राज्य किन प्रबिधि मैत्री निर्वाचनमा नजाने?
# धरान
सार्वभौमसत्ता जनताको मन ::: तिमि मलाइ मुर्ख बनाइ कुदाइरहु म पनि केहि दुरि कुदे जस्तो गरेको हो तर तिमिलाइ थाहा नै नदिकन महामुर्ख बनि सुसुप्तरुपले मौका आउदा एकैपटक लडाउछु, :::::::तसर्थ निर्वाचन परिणाम देखावटी ग्लामरमा होइन सच्चिन चाहनेलाइ जान सक्छ
गगन '' चलु मधेस'' सहित देस जोडदैछ्न, देसलाइ जोडने जिम्मा अव मधेसको, बिकास होइन एकताबद्द नेपाल बनाउने अभिभारा मधेसले पाउदा म पनि किन सर्लाहि ४ को मतदाता बनिन भन्ने प्रश्न आउन पो थाल्यो? @bishwaprakash77@thapagk
इगोको राजनिति समाप्त गरी नाति पुस्ता, छोरा छोरी पुस्ता र भाइ पुस्ताको सभापतिलाइ बोकेर चुनावमा जादा मात्र बिपि विचारको अवलम्बन हुने हेक्का अग्रजले राख्दा मात्र डेमेक्रेसि नेभर डाइ इन हिमालय रिजन हुन्छ
@bishwaprakash77@thapagk
जेन जी ले उठान गरेका "नेपोबेबी, भ्रष्ट्रचार, कुशासन र दल भित्रको आन्तरीक लोकतन्त्रलाइ " बिशेस मार्फत स्थापित गर्ने दायित्व पनि गगन र विस्वप्रकासहरुको काधमा छ
@bishwaprakash77@thapagk
पार्टि फुटन दिन्नौ तर परिवर्तन सहित जनतावाट पुन अनुमोदित हुन सक्ने दल बनाउछु भन्ने महामन्त्रीहरुको अठोट्मा यति बिध्न बिरोध किन ?
@bishwaprakash77@thapagk
@RaameshKoirala दाइ धरान र बिराटनगरका भाटभटेनीले समेत हाम्रो सभ्यतालाइ जिस्काएको जस्तो लाग्छ अनि त्यो रोड हिडदा कतै सिरियामा झरेको बम्बको प्रतिफल त होइन भन्ने प्रश्न उब्जाइरहेको हुन्च