9. University of Dayton
10. Wayne State University
11. Missouri University of Science & Technology
12. University of Southern Maine
13. Northwestern Oklahoma State University
These 13 universities in USA are offering fully funded scholarships
📌 No Application fee
📌 No IELTS
📌 Fully funded
📌 Stipend
📌 Graduate assistant
Retweet & Tag your friends..
1. University of St. Thomas, Minnesota
2. Michigan University Dearborn.
3. University of Cornell
4. West Virginia Tech University
5. Notre Dame University
6. University of Colorado Boulder
7. Michigan Tech University
8. Northeastern University, College of Engineering
कानुनी सर्वोच्चता भन्ने ! न्यायालयमा राजनीतिक नियुक्ति दिने ! प्रधानन्यायाधीशले राजनीतिक हस्तक्षेप गर्ने! अनि सरकार चलाउनेले लोकतन्त्रको ठेक्का लिने ! कोहि जवाफदेही हुनु नपर्ने अवस्थालाई लोकतन्त्र भनिदैन। लोकतन्त्रको ठेक्का लिन बन्द गरौं सरहरु।
१.माधवनेपाल
२. झलनाथ खनाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६.सरला यादव
७.पुष्पाकुमारी कर्ण
८.कलिला खान
९.निरादेवी जैरु
१०.लक्ष्मीकुमारी चौधरी र
११. कल्याणीकुमारी खड्का
एमालेबाट आउट
यो संसारमा कहिले बुझ्न नसकिने दुई कुरा..
१) मेरो भाग्य ✅
२) नेपालको राजनीति ✅
अनि बुझ्नै पर्ने एक कुरा..,
#बादलले जति नै आकाशलाई छोपे पनि एक दिन फाटेरै जान्छ।
त्यसैले मान्छेले आफ्नो धरातलमा सधै अडिग हुनु पर्छ ।✌️😀🇳🇵😂
🗣️खोकी लाग्यो खोकेँ, थूक आयो थुकेँ, तर भुईमा थूक देखिएन ?
फेरि अर्को पटक थुकेँ, अहँ भुईमा पटक्कै थूक देखिएन ।
मनमा डर पैदा भ्यो, मुटुमा चिसो लागे जस्तो भ्यो, श्वास रोकिए जस्तो भो खै के यस्तो भयो भनेर, अचानक एकछिनमा मास्क चिसो भएपछि थाहा भयो मलाई कुन रोग लाग्दै छ भनेर...✍️
यदि माओवादीले कथित युद्धको नाममा 2200 स्वास्थ चौकिमा बम नहानेको भए 800 डाक्टरलाई सामन्ती भन्दै नमारेको भए। 4 वटा अक्सिजन प्लानमा बमले ध्वस्त नबनाएको भए अाज यो महामारीको नाममा कसैले उपचार नपाएर मर्नु पर्ने थिएन सायद
पार्टीको नाममा जति सडक आन्दोलन गर कोहिले छुन पनि सक्दैन तर न्यायको लागि अन्यायको विरुद्ध सडक प्रदर्सन गर, याहाँ लाठी चार्ज हुन्छ, पानीको फोहरा प्रयोग हुन्छ।
धर्म सस्कृती जोगाउछु भन्दा खोरमा जाकिन्छ तर व्याक्तिगत स्वार्थ पुर्ती गर्छु भन्दै सडकमा उत्रनेलाई स्वागत गरिन्छ।
मानौँ प्रकृति एउटा सुपर अर्गानिजम हो र हामी यश प्रकृतिको एउटा कोष हो जहाँबाट हामिले आफ्नो आवस्यकता परिपुर्ति गर्न सक्छौ र नयाँ कोषहरुको जन्मदिन सक्छौ।
#फराकिलो_मन