@KanakManiDixit@kathmandupost Can aiding Tibetans boost or support our economic interests ? Chinese aid is so vital for building infrastructure for development.
@MahabirPun he should get a due respect from the government and people of his origin, highlighting his achievements and contributions he has made to the country.
@SuryaRAcharya जति मति बि्ग्रिए पनि तिनको बिग्रिएको छ
जो कुभावना लियर हिँड्दछन्,
नयाँ विश्वविद्यालय खोलेर देश सपार्छु भन्नेको मति नबिग्रिए पुग्छ,
पैसालाई होकि त्यागलाई प्रष्ट झल्कियोस् ।
@brb1954 अति ससर्काएर निराधार कुरा फैलाएर सन्सनी मचाउनु पनि बौद्धिकताको परिचय मान्छन् यो देशमा, कागले कान लग्यो भन्दैमा त्यसको पछि दौडने प्रवृत्ति कायम राख्दै जाउँ !
@SuryaRAcharya जुनसुकै युगको शिक्षा प्रणाली, रितीथिति, चालचलन तीयुग सुहाउँदा पक्कै हुन्छन् किनिक ती चलन त्यस युगका प्रबुद्ध व्यक्तिहरुबाट अपनाईएका हुन्छन्, त्यसमा कतिको पहुँच हुन्छ र कतिको हुन्न भन्ने कुरा मात्र हो, यस अघिका प्रणालीमा पनि अधिकाँशले राम्रै गरेका हुन् र व्यवस्था चलेकै थियो,सोचौँ
@brb1954 नागरिकमा धैर्यता, मिहिनेत, प्रतीक्षा जस्ता चिज कसरी सिक्ने र त्यस्ता गुणहरु अपनाएर उन्नति गरिरहेका मानिसहरुको पाठ पढाउने अभियान चालू गर्न आवश्यक छ, जसले धैर्यताका पाठ सिकाएर गरिखान सिकाउँछ, यहाँ कसैको (बाराक) भनाई ल्याएर लेखिएको लेख सुनाएर हुनेवाला केही छैन ।
@SuryaRAcharya your suggestion is heartening, in fact all good education rests on the quality a teacher and the students produced by him; an overhauling of TU where the largest chunk of the government budget is spent, is the need of the hour and the facility both physical and human be reviewed.
@SuryaRAcharya a good thinking on an important issue, much time and resources have been spent on such studies but the city hasnt modernized to the extent it should have done so, metro planning is the need of the hour for which the present leadership of the government is the golden opportunity.
@narayankajis Narankaji, you were happy to have those squatters around river banks without giving them any stable status, and now you are trying to make it an issue.
@SuryaRAcharya highly important issue, the AI is far more superior than any one Guru's knowledge, this fact should be given a due importance and policy must be formulated, universities are the places where political cadres are produced rather than academicians.