सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
नयाँ जिम्मेवारी प्राप्त भएको छ । मैले प्राप्त गरेको जिम्मेवारीलाई नतिजा मुखी बनाउन सम्पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
बधाई तथा शुभकामना दिन आउनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दै खादा, माला, उपहार जस्ता कुनै पनि चीजहरू नल्याइदिन हुन सविनय अनुरोध गर्दछु ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि यहाँहरूको सल्लाह सुझाव मैले विभिन्न माध्यमबाट लिने नै छु । साथै, उपयुक्त सहयोग, सल्लाह र सुझावको सदैव अपेक्षा राखेको छु ।
धन्यवाद !

Happy New Year 2024 to all Air Traffic Controllers' all over the world, Cachet to their Dedication, Perseverance and Determination en route for profession.
- NATCA
नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डिलिङ, नेपालको हवाई क्षेत्र यूरोपिएन यूनिएनको कालो सुचिमा यथावत रहको बारे र नेपाल एरलाइन्सको नयाँ जहाज खरिद बारे राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट धारणा सहित सम्माननिय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ ।
मीठो बोली बोल्न जान्नु मात्रै नेतृत्व होइन,काम गरेर देखाउन पर्छ,जुन सजिलो छैन जहाँ सम्म उच्च शिक्षाको कुरा छ, नेपालमा सान्दर्भिक बिषय पढ्न नपाएर बिदेश कोहि गएको हुदैन , बिश्व स्तरीय पढाई नेपालमै गरे पनि यो रोकिनेवाला छैन!!
हाम्रो उच्च शिक्षा अस्त-व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ। उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति!
अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु।
हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।
Profoundly saddened by the untimely demise of first ATCO of Nepal Narayan Bahadur Singh Dangol. Our deepest and most heartfelt condolences go out to his family.
-NATCA
An interaction program on" Optimizing air traffic network" was held in GBIA by the NATCA Western committee. Different stakeholders participated actively, and vigorous discussions were made for fruitful outcomes.