“Remember when I gave Iran ten days to MAKE A DEAL or OPEN UP THE HORMUZ STRAIT. Time is running out - 48 hours before all Hell will reign down on them. Glory be to GOD!” - President DONALD J. TRUMP
@NepaliMan80 सबै भन्दा हास्यास्पद चाई तपाईं लाई कुनै केटी मान्छे नै हो भनेर रिप्लाई दिनेप्रती लाग्छ । कोइ ले म्याडम कोइ ले दिदी बहिनी भन्दा घरकी म्याडमलाई हासो लाग्ला कि नलाग्ला 😀😀
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री श्री @kpsharmaoli ज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीज्यूको असमायिक निधनको खबरले दुखी छु ।
मुक्त आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना अर्पण गर्दछु ।
@RabindraMishra सहयोग माग्नु राम्रो हो, तर जितेमा नेपालमा फेरि राजा ल्याउने वकालत गर्नु हुन्छ, त्यो मलाई मन पर्दैन त्यसैले यहालाई म सहयोग गर्न चाहन्न । धन्यवाद 🙏
@tikaramyatri तपाईं को कारण हो । तपाईंले आफ्नो शो मार्फत बालेनलाइ लुसिफर भन्नू भयो । केपी ओली मार्फत जेन्जी आन्दोलन आतंककारी आन्दोलन हो भन्नू भयो । २०४७ सालदेखि ओलीका गफ सुन्दै आएका हौ । तपाईं यो डिबेट मार्फत ओलीलाई थप स्थापित गराउन चाहनु हुन्छ । बरू टाउकामा सुर्य चिन्ह लिएर झोले हुनुहोस् ।
@bishnurijal1 ४० बर्ष देखि शर्माजी चुनाब लड्दै हुनुहुन्छ । अब यहाँलाई पनि युवा होइन बृध्द भएपछि मात्र टिकट मिल्छ जस्तो छ । तर, लागिरहनुहोस, कसो दिन न आउलान र!