प्रधानमन्त्रीज्यूलाई संसदीय व्यवस्था बुझ्न गाह्रो परेको हो कि संसदीय व्यवस्थाप्रति नै विश्वास नभएको हो?
संसदीय निर्वाचनबाट जनताको मत लिएर, बहुमत दलको नेता बनेर प्रधानमन्त्री हुने अनि संसद्लाई चाहिँ पार्ट–टाइम क्लास जस्तो व्यवहार गर्ने?
प्रवक्ता छँदा बोकेको दृष्टि,महामन्त्री हुँदा बदलिन्न l
देश ढुक्क रहोस्- दृस्टी बदलिन्न, विधेयक बदलिन्छl
सामाजिक सञ्जाल मर���यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल,सरोकारवाला र नागरिकपंक्तिबीच गहन संवाद जरुरी छ l अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ l
जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त���री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानविनका लागि अनुरोध गरेको छ ।
यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ ।
र, नयाँ पार्टीकारूपमा, नयाँ नेताकारूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रकारूपमा हामी चुकेका छौँ । मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु ।
कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनबाट फर्काइए – Online Khabar लौ न दाई के भा रहेछ -@uttambajra78742
तपाईको पानी पधेंरो मा हाम्रा मंत्री रोकेछन् https://t.co/3d6byR7VC3
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले भनेको -
रवि लामिछाने :
प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जीवी राई दोषी,
पार्टी सभापति हुँदा महामन्त्री मुकुल दाेषी,
पत्रकार हुँदा नेता दोषी,
नेता हुँदा पत्रकार दोषी,
प्रतिपक्ष हुँदा सत्तापक्ष दोषी,
सत्तापक्ष हुँदा प्रतिपक्ष दोषी ।
इतिश्री 🙏
चौधरी ग्रुपलाई धरपकड़ गरेको छ।सबैभन्दा धेरै कर बुझाउने घराना।१ नम्बर करदाता ncell अस्ति नै सिध्याए।भारतलाई बिजुली बेच्ने सम्झौता सर्वोच्चमा लगेर झोसेका छन।नेपाल बिकाश भएन भनेर कराउनु बेकारै छ।पूरा का पूरा देश,सरकार र जनता नै लगानीको खिलापमा।नेपालीलाई बैदेशिक रोज़गार नै ठीक छ।
घरकी कान्छी छोरीसङ्ग नै बिहे गरेनी,हुँदै नभाका सालीहरु जुत्ता लुकाएर पैसा(५० हजार रे)माग्न कहाँबाट आईलाग्छन् भन्या।यो चलन राम्रो कि नराम्रो?दाइजो को अर्को रुप भएन र?एउटा बिहेमा भोगेको।