गोली चलाउन प्रधानमन्त्री र गृह मन्त्रीले आदे�� दिइरहनु पर्दैन भन्ने त बुझे होला!
गोली चलेर मानिसको ज्यान गएपछि जिम्मेवारी लिनुपर्छ भन्ने पनि बुझे भने “राजनीति” गरिखालान्!
अब!!
प्रधानमन्त्री रवि लामिछाने हुन् कि बालेन्द्र शाह ?
सुनसरी घट्नापछि सरकार प्रमुखले गर्नुपर्ने प्राथमिक कार्यहरु प्रधानमन्त्री शाहबाट नभई सभापति लामिछानेबाट भइरहेको देखिन्छ — समयमै सद्भाव-सन्देश जारी गर्ने; सर्वदलीय बैठक डाक्ने; विपक्षी दलहरुसँग समन्वय गर्ने; संयुक्त वक्तव्य निकाल्ने; ��नतालाई संयमका निम्ति आह्वान गर्ने; राष्ट्रपतिलाई ब्रिफ गर्ने आदि ।
यी काम रवि लामिछानेले गर्नु हुँदैनथ्यो मैले भनेको हैन । तर यस्तो असामान्य घडीमा प्रधानमन्त्रीले फेसबुकमा एउटा टिप्पणी लेख्नेबाहेक जुन स्तरको सक्रियता देखाउनु पर्थ्यो, आम नागरिकलाई जसरी ढाडस दिनुपर्थ्यो, अभिभावकत्व जसरी निर्वाह गर्नुपर्थ्यो — यी सबै आधारभूत दायित्वमा उनी चुकेका छन् ।
के उनले आफ्नो भूमिका आफैं ख���म्च्याउँदै लगेको महसूस गरेका छन् ?
सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको ह��? यस किसिमको काम प्रति घोर आपत्ति छ।
कसले राखेको रहेछ त समीक्षा ���ी, हामीले आफ्नो अनुसन्धान गरेर स्टोरी छाप्यौ। तपाईं पनि गराउनुस।
तर हामीलाई थाहा छ- यो काम तपाईं गर्नुहुन्न। सक्नुहुन्न। चाहनुहुन्न।
अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ।
अब सरकार अर्को कदम पनि चालोस्।
सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।
भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ?
आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ?
नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्ण��भन्दा धेरै मानवीय हुन्छन्।
Who is Asim Shah ?
प्रधानमन्त्रिले नभ्याएको भए सम्बन्धित विभागीय सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई मुख्य सचिवको बिदाइ र स्वागत गर्न लगाएको भए पनि धेरै राम्रो हुन्थ्यो तर यो असीम को हो?
प्रमज्यू यिनीहरूको घेराबाट बाहिर निस्केर नियमित पत्रिका पढ्ने गर्नुहोस् धेरै थाहा हुन्छ
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
आदरणीय पार्टी सभापति @hamrorabi , सम्माननिय प्रधानमन्त्री @ShahBalen र पार्टी @party_swatantra लाई अनुरोध गर्दछु।
गृहमन्त���रीको यस्तो हर्कत बन्द गराउनुस। कमसेकम पदको गरिमा राखिदिनुस। यति हल्का नि नबनाउनुस राज्यको प्रमुख पदहरुलाई।
गृहमन्त्रीको यस्तो हर्कतले हामी समर्थकलाई नि असहज महसुस भएको छ।🙏🙏
Do you know how many days of
1. Oil reserve Nepal has about 12 days!
2. Cooking gas about 6 days (private sector reserve, Government storage - zero)
Why are we so laid back? What are our preparations? It’s been about 25 days of war in Middle East!
Let’s get over the election euphoria! Pashupatinath has already done his bit with the election results. It’s time for our representatives to plan and take action.
#DemandAccountability #नेपाल #KinaEstoChill
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
@grok@grok , Yes it would be a interesting battle to see . The sentiment during election period would play a key role . But , Who do you think should win among them for the sake of the nation🇳🇵 ? Who deserves ?
@grok@grok If it would balen vs oli than the scenario would be like oli vs anti-oli /new vs old. If anti-oli sentiment rises , other political party active voters might also vote for Balen , Balen could win ? Don't you think so? Gen-Z protest factor could also play a key role ?