के पाउनेभन्दा पनि के त्याग्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।दुर्योधनलाई सिंहासन चाहिएको थियो। परिणाम आफ्नो सारा कुल गुमाउनु पर्यो। दोस्रो तर्फ, राम जसले सिंहासन छोडे,परिणाम मर्यादा पुरुष बने।सुदूरपश्चिमको गाउँबाट नेतृत्वमा जन्मेका देउवासँग सम्मानजनक बहिर्गमनका लागि“गोधुली अवसर” छ।
हिंसा शान्तिको चाहनामा हुन्छ। त्यसो हाे भने समस्या हिंसा हो कि शान्ति ? यी दुवै विपरीत कुरा होइनन्। एक अर्काका परिपूरक हुन् भनेर बोध नभएसम्म हिंसा अस्तित्वमा आइरहन्छ।
Living in the present, living in the moment, living in love, living in friendship, caring... Then the world will be totally different. Change is to be made by the person, because the world is the launch of individual-awareness.
गणितज्ञ, चिकित्सक एवं व्यंग्यकारसमेत रहेका एक जना पुराना स्कटिस विद्वान् जोन आर्बुथनोटको चर्चित भनाइ छ, ‘राजनीतिक दलहरू आफ्नै झूट निल्दै मर्छन् ।’ वर्षौं पुरानो उनको यो वाणी अहिलेको राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक र सम्झनलायक छ ।
लडी लडी मानिस उठ्छ।
चुक्दा चुक्दै त मानिसको निशाना लाग्छ।
जब तिमी उभिनेछौ, लडाईलाई धन्यवाद दिँदैनौं। नलडेको भए कहिले पनि उभिन सकिँदैन थियौ। यदि सत्यको बोध हुन्छ भने असत्यले पनि धन्यवादको भाग लिन्छ। यो चाहिँ निन्दा बाँकी रह्यो भन्ने थाहा पाउनु कतै भूल भयो।
संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ।
धन्यवाद राष्ट्रपतिज्यू सतिशाल झैँ अडानको लागि साथै बधाई सम्माननीय नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की ज्यू।