मैले ट्विटर चलाएको २०१० देखि हो! २०१० देखि @cooolrims लाई फलो गरेको छु! @NirmalPrasai5 लाई कहिले देखि हो भन्न सक्दिन! उहाँहरु दुईजानाको कन्सिस्टेन्सी के छ त भन्दा ! जुन दलमा लाग्छन सक्काएर नै छोड्छन! 😂😂😂😂🙏 ( No offence है)
@khusbu_oli राजाले हलोमा हाल भनेछन भने सोचौला नत्र हामी घण्टी मा हालेर राजा फर्काउँछौ 😝
राजाको नाम बेचि खान छाडेर बारी जोते बरू खान पाइन्छ, यता आश नगरौ होला