समान डेलिभरी गर्न गएका एक मधेशी युवालाई घर कुन ठाउँ हो सोधेर गालीगलौज,अपमान र कुटपिट।मधेशी हुनु उसको दोष हो?@NepalPoliceHQ- दृश्यमा स्पष्ट देखिने पात्रहरूलाई कानूनी कार्यवाही शीघ्र गरेर लोकललाई सूचीत गर्नूस्।
पहाडी नेपालीहरू,आफ्ना बच्चालाई गर्भबाटै मधेशीलाई सम्मान गर्न सिकानोस्।
यो घन्टे भन्ने कस्तो भाइरल पार्टी हो भने जसमा डा. अरनिको पाँडेले ९१२, हेमराज थापा झ्याप्पेले २०३०, रमेश प्रसाईंले २१२३ र आशिका तामाङले १४३० भोट ल्याउँछन् !! अब देश नबनी भो त 😂😂
Haittt: प्रहरीले प्रयोग गर्ने जस्तो वाकी-टकी देखाउँदै 'म प्रहरी हुँ' भन्दै हिँड्ने ४७ वर्षका एक व्यक्तिलाई expire भएको पत्रकार ID सहित काठमाडौं प्रहरीले प'क्राउ गरेको छ।🤦 #News
The biggest problem with RSP supporters/cadres isn't partisan bias. It's the toxic celebrity worship culture that makes them defend everything their idol does.
For them, only their leader is truly working for the country. Anyone else even fellow RSP members is automatically wrong if they disagree with their idol.