सडकमा ढुङ्गा प्रहार गर्ने पनि नेपाली
त्यही ढुङ्गाकोे चोट खाने पनि नेपाली
देश लुट्न पाउनु पर्छ भन्ने पनि नेपाली
देशलाई बलियो बनाउन पर्छ भन्ने पनि नेपाली
भ्रष्टचार गर्न पाउनु पर्छ भन्ने पनि नेपाली
भ्रष्ट्राचार गर्नुु अपराध हो भन्ने पनि नेपाली
वा हामि बिर गोर्खाली!!
#विडम्बना
बिछ्यौनामा के छ र !
सपनाले नै बिझाए पछि!!
औषधीमा के छ र !
हावाले नै दुखाए पछि!!
कठोरतामा के छ र !
मुटु यो दुखाए पछि!!
उष्णतामा के छ र!
आँशुले नै रुझाए पछी!
औषधीमा के छ र !
हावाले नै दुखाए पछि!!✍️
तिन करोड जनता
छ करोड नेता
नौं करोड पत्रकार
बार्ह करोड बिचारक
पन्ध्र करोड विशेषज्ञ
अब नबनेको देश कहिले बन्छ
बैचारिक रुपले त हामिले बिश्वलाई दुई चार पटक ज्ञान बांडेर सकि सक्यौं बरु नयां ज्ञान पो कहाँ बाट ल्यांउने हो अब चिन्ता पर्यो।😊
न खोजेको हुन्छ न रोजेको हुन्छ
कस्तो जिन्दगी?बस् नसोचेको हुन्छ
बाेक्रा हाे भनेर किन हेला गर्छौं
हेर्नुस् उसले लाज छाेपेकाे हुन्छ
भुवाझै उड्छिन् याे मनकी परि
बुझ्नेहरूले मन चाेरेकाे हुन्छ।
जिम्मेवारीको नाम्लो कहाँ बिसाऊँ
कर्तव्यबोधले हात जाेडेकाे हुन्छ।
#शुभ_प्रभात☕️
😍🙏💞👌🇳🇵
लडेको लाई सम्हाल्न खोज्नु, गल्ती मेरै थियो, ढुंगा को मन, पगाल्न खोज्नु, गल्ती मेरै थियो, तिमिले अरु रोजे पनि, दोष दिन्न तिमिलाई, पानि मा आगो बाल्न खोज्नु, गल्ती मेरै थियो,