कुकुर पाल्नेको भन्दा बाख्रा पाल्नेको बढी इज्जत गरौँ ।
दुई मुठा साग किन्नु भन्दा बेच्न पाउँदा बढी गर्व गरौँ ।
कृषि कर्म र किसानको सम्मान गरौँ ।
कृषिमा आत्मनिर्भर बनौँ, देशलाई समृद्ध बनाऔँ ।
तर आर्थिक, सामाजिक तथा भौगोलिक कारणले धेरै विद्यार्थीहरू गुणस्तरीय शिक्षाको पहुँचबाट वञ्चित हुने गरेका छन् । यस्ता विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्न छात्रवृत्ति कार्यक्रम महत्वपूर्ण माध्यमका रूपमा विकसित भएको छ । क्रमश...
शिक्षामा छात्रवृत्ति व्यवस्थापन : अवसर, पहुँच र पारदर्शिता
लहरो–१
शिक्षा कुनै पनि राष्ट्रको विकास र समृद्धिको आधार हो । शिक्षाले व्यक्तिको ज्ञान, सीप र क्षमताको विकास मात्र गर्दैन, सामाजिक रूपान्तरण र आर्थिक उन्नतिको मार्ग पनि प्रशस्त गर्छ । +
राजनीतिक रोड करेक्सन गरेर आउन तयार भए कांग्रेसको पुनर्गठन अन्यथा सुन्दा नमिठो तर कांग्रेस विसर्जन नै देशको हितमा छ।
https://t.co/emle1GyCyh आज प्रकाशित मेरो लेख पढेर कांग्रेसनेताको वुद्धि विर्को खुल्छ कि!ट्वीटे मित्रहरूबाट अत्यधिक शेयर पनि होस्।
जय होस्! https://t.co/1wB1W3l6Ss
तर संसद्को रोष्ट्रमबाट प्रमाणबिना यस्तो अभिव्यक्ति आउँदा त्यसले अनावश्यक राजनीतिक विवाद र कूटनीतिक असर निम्त्याउन सक्छ। त्यसैले अभिव्यक्तिको उद्देश्यभन्दा पनि यसको प्रस्तुति र समय चयन धेरै विवादास्पद बनेको देखिन्छ।
लहराे–३
निष्कर्ष
कुनै पनि प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा बोल्दा अत्यन्त सावधानी अपनाउनुपर्छ। यदि वास्तवमै नेपालतर्फबाट पनि कतै सीमा सम्बन्धी समस्या छन् भने त्यसलाई प्राविधिक र कूटनीतिक तहमा तथ्यसहित उठाउन सकिन्छ। +
सार्वजनिक सेवा प्रसारण संस्थाकाे अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त दिने उम्मेदवारहरूमध्ये २८ जनाकाे दरखास्त स्वीकृत भएकाे छ । यही लिस्टमध्ये एक जनाले सम्हाल्नेछन् नेपाल टेलिभिजन र रेडियाे नेपालकाे वागडाेर ।
लहराे-३
'कूटनीतिक पक्ष'
नेपाल–भारत सीमा विवाद (विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा) नेपालका लागि संवेदनशील राष्ट्रिय मुद्दा हो। यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आधिकारिक दाबी कमजोर पार्न सक्छ भन्ने तर्क आलोचकहरूले गरेका छन्। क्रमश...
तर यस्तो दाबी गर्दा सरकारले स्पष्ट प्रमाण, नक्शा र आधिकारिक अध्ययन प्रस्तुत गर्नुपर्छ। अहिलेसम्म सार्वजनिक रूपमा प्रधानमन्त्रीले नेपालले भारतको कुन भूभाग मिचेको हो भन्ने विस्तृत आधार प्रस्तुत गरेको देखिँदैन।+
लहराे-१
'सावधानी पुगेन'
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतका केही ठाउँमा भूमि मिचेको आशयको अभिव्यक्ति संसद बैठकमा दिएपछि व्यापक राजनीतिक विवाद भएको छ । यो विषय निकै संवेदनशील छ, त्यसैले भावनाभन्दा तथ्य, कूटनीति र राजनीतिक प्रभावका आधारमा हेर्नुपर्छ।
क्रमश: ...
लहराे-२ मेरो विश्लेषणमा तीन पक्ष छन्: तथ्यगत पक्ष यदि कुनै सीमा क्षेत्रमा नक्शा, नदीको बहाव वा स्थानीय प्रयोगका कारण प्राविधिक रूपमा दुवैतर्फ अतिक्रमणजस्ता अवस्था छन् भने त्यसबारे तथ्य प्रस्तुत गर्न सकिन्छ। +