सेलाउनै पर्ने थ्यो सेलाए, ठिक भयो
चार बर्ष सम्म पनि एउटा लिग खेलाउन नसक्ने एन्फा हुनु र नहुनु यौटै हो मेरो लागि
अब नया जन्माएर हुर्काउन ! बाँकी गालि गरेर हुर्काउने जोगाउने ठेकदार हजुर भैहाल्नु हुन्छ। 😁😁
झोलेहरु एन्फा अध्यक्षलाई सरकारले एयरपोर्टबाट फर्कायो भनेर खुसीयाली मनाउँदै थिए, फिफाले फुटवल संघको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गर्देछ !
एन्फामा घण्टा सरकारले गरेको राजनीतिक हस्तक्षेपले अब नेपालले कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने मात्रै होइन, फिफाले फुटवल विकासको लागि दिने ग्रान्ट पनि पूर्ण रुपमा रोक्का हुनेछ !!
ल खाउ ठूलो भाग अब ! सकिन लागेको नेपाली फुटवललाई आर्यघाटमा लगेर सेलायौ हैन त ??
फिफाबाट एन्फाले पाउँदै आएको वार्षिक बजेट, विकास कोष तथा प्राविधिक सहयोगहरू पनि निलम्बन अवधिभर पूर्ण रूपमा रोकिनेछन् । #nepalviews#FIFA
https://t.co/3SmhvGe7gQ
किन किन मलाई यो किस्टियानो रोलाण्डो र हाम्रा गन्दाई उस्तै उस्तै लाउँचन् ! बेलाईती टोली एमाले जस्तो लाउँच र अन्जेन्टिना घन्टी जस्तो ! बराजिल भन्नुन्च भने राप्रपा जस्तो । सरम संस्किर्तिले चैं जर्मनीको झल्को दिन्च ! इटाली त मधेसवादी जस्तो भैगो !
पहिला राखेप सदस्य नियुक्त हुँदा 'कुन पार्टीको?' भनेर सोध्थे, अहिले कम्तिमा 'कुन खेलको?' भन्ने स्थिति बन्यो । पद्दति बिस्तारै बन्दै जान्छ, अब परिवर्तनको पनि अनुभूति गर्न पाइयोस् ।