कुनैदिन,
म हराउने छु यसरी
बिलाउने छु यसरी
कि,
सयौ प्रयत्नले नफर्कने गरी
बेवास्ता गरी तिम्रा
अथाह प्रेम
अनगिनत आत्मियाता ।
तिमि फगत भ्रम पालेर
पुक्क फुलेर
रिसाउदै फलाक्ने छौ
आज झै,
'हराउनेलाई खोज्दीन म ।'
@Narayan540@ShahBalen@MahabirPun मन्त्रीज्यूले ‘मलाई नयाँ नै चाहिन्छ’ त भनेनन् पक्कै पनि। तर तरमारा मोलकजत्था चै सदैब प्रिय बनिरहन्छ जो जो जहिले आएपनि।
१५/१५ दिनमा अर्थमन्त्रीले तलब दिन्थे र पो आफ्नो अर्थतन्त्र चलायमान भा थ्यो। कुन कांग्रेस एमाले माओबादी चलखेल गऱ्यो, अर्थतन्त्र ठप्पै पाऱ्यो।
१५ मा तिर्छु भनेर उधारो खाईयो अहिले मुख लुकाएर हिड्नु परेको छ।
वाग्लेले डुबायो।