अद्यावधिकको नाममा हामीले पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देसैभरिका शुभचिन्तक र समर्थकहरुलाइ स्तब्ध र दुखित तुल्यायको छ।
https://t.co/rgV5TeBceM
हार्दिक निमन्त्रणा
''नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा'' विशेष छलफल गर्नु पर्ने भएकोले
बृहत युवा भेलामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
मिती : २०८३ जेष्ठ ३० गते
समय : दिउँसो २:०० बजे
स्थान : नवदुर्गा पार्टि भेन्यु, सुकेधारा, चावहिल काठमाडौं