Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
❤️yuna Bhusal💞💞
@BhusalYuna
जिन्दगीमा सबैथोक भुल्नु तर आमाले बोकेको घासको भारी र बाबाले बोकेको जिम्मेवार कहिल्यै नभुल्नु
nepal
Joined June 2018
1.7K
Following
4.8K
Followers
2.7K
Posts
Pinned Tweet
❤️yuna Bhusal💞💞
@BhusalYuna
about 8 years ago
एउटै चिज माग्नु छ! भगवानसग जिन्दगीमा कसैको मन दुखाउन नपरोस!!
❤️yuna Bhusal💞💞
@BhusalYuna
13 days ago
आज गाह्रो छ चल्नै पर्छ भोली झन गारो होला सहनै पर्छ र पर्सि त ��ुन्दर होला पर्खनै पर्छ ।
BhusalYuna
retweeted
𝐁𝐢र_महरा
@BirMahara2
6 months ago
मागेको इज्जत र मागेको समय ले दु:ख दिन्छ खुशी हैन
#साथि
BhusalYuna
retweeted
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 6 years ago
माया शब्दमा मात्रै नभएर आभास हो।जसलाइ महशुस गर्न सकिन्छ।जब कसैप्रती प्रेम हुन्छ। संसार नै उहि लाग्छ।प्रेम न त तिमिल्रे देखाउन सक्छौ न म नै सक्छु।प्रेम दिवस त फगत नाटक मात्र हो।बिश्वास नै तिम्रो र मेरो प्रेमको आधार हो। 💘💘
Who to follow
🍀SHREE🍀
@BaralSirjana
गिता भुजेल
@host_geeta
A smiling face is a beautiful face A smiling heart is a happy heart
वासुदेव कृष्ण
@shree___krishna
कृष्ण एक व्यक्ति नभएर समस्त सृष्टिको परमशक्तिको प्रतिक हो ।😌😉
❤️yuna Bhusal💞💞
@BhusalYuna
8 months ago
न खुशी भेटिन्छ न पीडा नै मेटिन्छ ,यहां आफ्नो जिन्दगी हेरेर आफै मुटु रेटिन्छ,🥹🥹
BhusalYuna
retweeted
𝐁𝐢र_महरा
@BirMahara2
9 months ago
त्यो रात लामो हुने गर्छ जुन रात निन्द्राले आँखा सङ्ग सम्झौता गर्न मान्दैन !!
❤️yuna Bhusal💞💞
@BhusalYuna
9 months ago
शब्दहरू धेरै थिए तर सुनिदिने कोहि थिएन त्यसैले मौनता नै साथी बन्यो.....❤️🩹🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
11 months ago
देखावटी आफ्नोपनको भीड भन्दा त मलाई मेरो एक्लोपन नै ठिक लाग्छ ।🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
12 months ago
काहाबाट ल्याउ म त्यो धैर्यता जहाँ तिमि नबोल्दा मलाई केही फरक नपरोस ।😥
❤️yuna Bhusal💞💞
@BhusalYuna
about 1 year ago
तिम्रो त्यो अंगालोको जरूरत छ जहाँ म कसैको अघि पोख्न नसकेको शब्दहरू पोख्न सकु ...❤️🩹🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
about 1 year ago
कुनै आवाज स्पीकरको कम्पनजस्तै मनभरि फैलिन्छ, सूक्ष्म, तर शक्तिशाली हावामा मिस��एर मनलाई नै हल्का बनाईदिन्छ , र मलाई सम्झाउँछ –🥹🥹🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
याद न हो, गर्दिन भन्दा भन्दै आइहाल्छ । 🥹🥹❣️❣️
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
तिमिले आखाँमा हेरेर कहाँ भेटाउछ्यौ र तिम्रो अभावको असर त मुटुमा पो पर्छ💘
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
'प्रेम' कुनै शब्द खेल होइन, महसुसको मिठास हो l❣️🙏💕
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
मलाई फेरी त्यही बाल्यकाल मा फर्किन मन छ,🥹 जहाँ चोट छाल��� मा लाग्थ्यो मन मा होइन…!!!🥲💙
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
पीडाको औषधि खोज्दै छु गूगलमा, दुखीलाई सुख त छैन् रे भूगोलमा ।। जसले गर्छ पाप उसैलाई फलिफाप, जसले गर्छ धर्म उसैको फुटेको कर्म ।। .....कि कसो !!!😳
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
जीवनमा ���क्लै बस्न सिक आफ्नै छाया ले पनि अंधेरी पाएसी छोडेर जान्छ | 💔
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
काेहि आफ्नो लाग्थ्यो तर भ्रम भयाे🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
जुन कुरामा खुशी हुन खोज्छु त्यहीँ कुराले मन दुखाइदिन्छ ।😢
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
हरेक परिस्थितिहरु��ाइ आत्मसाथ गरेर जिउने अनेकौं बाहना खोजिरहन्छ😥 साच्चिकै सक्तिशाली हुन्छ मन😥😥😥
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
कति सुन्दर हुन्छन् कुनै सपनाहरू , सम्झिउ आश पलाउछ ,नसन्झिउ आँखा रसाउछ .......!
Last Seen Users on Sotwe
Andrea vlogs
Seen from
Oman
Sahibelerim1
Seen from
Turkey
Sexo compartido
ankara sex
Seen from
Turkey
𝖙𝖍𝖊 𝖘𝖈𝖔𝖗𝖕𝖎𝖔𝖓 🦂🔞
Tokito時透
Seen from
Thailand
vic 🏒
Seen from
United Kingdom
𝗥𝗲𝘆𝗼𝘂𝗳 ❥
Seen from
France
Stw bangett
Seen from
Indonesia
Mz.mkz
Trends for you
1
WNBA
Under 10K tweets
2
#UFCVegas120
Under 10K tweets
3
#BlitzMOVE1
Under 10K tweets
4
#InternationalCatDay
Under 10K tweets
5
Drake
Under 10K tweets
6
#bb28
Under 10K tweets
7
Opie
Under 10K tweets
8
FNAF
Under 10K tweets
9
Mackinac Island
Under 10K tweets
10
Monta
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.2M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.8M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.3M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.5M followers
9
KATY PERRY
@katyperry
89M followers
10
Taylor Swift
@taylorswift13
82.9M followers
11
Lady Gaga
@ladygaga
74.4M followers
12
Virat Kohli
@imvkohli
71.9M followers
13
Kim Kardashian
@kimkardashian
70.4M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
64.8M followers
16
Bill Gates
@billgates
64.6M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
62.1M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫