सेती (२०१२), मेलम्ची (२०२१) र अहिले त्रिशूली (२०२६) । यी तीन घटनाले एउटै गम्भीर प्रश्न उठाउँछन्: बदलिँदो जलवायु र तीव्र रूपमा परिवर्तन भइरहेको हिमाली cryosphere ले हाम्रो पहाडी भू–भागलाई कति अस्थिर बनाउँदैछ?
Science cannot eliminate randomness, but it can reduce ignorance. Statistics exists precisely to distinguish between these two forms of uncertainty and to transform data into knowledge.
A PhD must represent an original and significant contribution to knowledge rather than merely compiling existing information. However, a shift in mindset is required from both students and supervisors, particularly in Nepal.
'बसाइँ' उपन्यासले चित्रण गरेको समस्याहरू अहिले पनि फरक रूपमा विद्यमान छन् र यसलाई समाधान गर्न सरकार, नागरिक समाज र व्यक्तिहरू सबैले मिलेर काम गर्न आवश्यक छ।