गहिरो पीडाको क्षण,
२०५८ जेठ १९ गते।
राजा वीरेन्द्रले प्रजातन्त्र र शान्तिपूर्ण परिवर्तनका लागि खेलेको भूमिका, उहाँको विनम्रता, दूरदर्शिता र राष्ट्रप्रतिको समर्पण नेपाली मनमा सधैँ अमर रहनेछ।
आज पनि हरेक नेपालीको मनले उहाँ र उहाँको परिवारको आदर्शलाई जीवित राखेको छ।